• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

पुस महिना उत्कृष्ट प्रहरी भए बेलबारीका प्रहरी निरीक्षक बुढाथोकी

by पहिलो नेपाल
७ माघ २०७६, मंगलवार २०:०३

माघ ७, पहिलो नेपाल – पुस महिनाको उत्कृष्ट प्रहरी इलाका कार्यलय बेलबारीका प्रहरी निरीक्षक गुणराज बुढाथोकी भएका छन्। विभागीय मूल्य मान्यता र आदेसको पालना गरि कर्तब्यनिष्ठ भएर काम गरेकाले उनलाई पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।

मोरङ प्रहरीले कर्तव्यनिष्ठ भएर काम गर्ने प्रहरीलाई हौसला प्रदान गर्न महिनैपिच्छे उत्कृष्ट प्रहरीको रुपमा सम्मान गर्दै आऐरहेको छ। यसैलाई निरन्तरता दिँदै बुढाथोकीलाई पुस महिनाको उत्कृष्ट प्रहरीको रुपमा घोषणा गरिएको हो ।

इलाका प्रहरी कार्यलाई बेलबारिमा प्रहरी निरीक्षकको रुपमा उनले अबैध हातहतियार सहित विध्वंसात्मक क्रियाकलाप गर्ने व्यक्तिहरुलाई कारबाही गर्न सफल भएको र चोरिडकैतिमा संलग्न भएका व्यक्तिहरुलाई समेत कानुनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यलय मोरङले उल्लेख गरेको छ ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

७ माघ २०७६, मंगलवार २०:०३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

७ माघ २०७६, मंगलवार २०:०३

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

७ माघ २०७६, मंगलवार २०:०३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

७ माघ २०७६, मंगलवार २०:०३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

७ माघ २०७६, मंगलवार २०:०३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

७ माघ २०७६, मंगलवार २०:०३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

७ माघ २०७६, मंगलवार २०:०३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.