• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

ट्रम्पले पाकिस्तानको भ्रमण गर्ने, के नेपाल पनि आउलान त ट्रम्प

by पहिलो नेपाल
९ माघ २०७६, बिहीबार ०८:२०

पत्रकार सम्मेलनमा बोल्दै डोनाल्ट ट्रम्प

20
Shares

माघ ९, पहिलो नेपाल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान भ्रमण गर्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्। पाकिस्तानी अधिकारीहरूले यसबारेमा जानकारी गराएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ। पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुुरेशीले राष्ट्रपति ट्रम्पले निकट भविष्यमा नै पाकिस्तान भ्रमण गर्ने सम्भावना रहेको बुधबार जानकारी गराएका छन्।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति ट्रम्पबीचमा डाभोसमा भएको भेटका क्रममा ट्रम्पको पाकिस्तान भ्रमणका बारेमा कुराकानी भएको कुुरेशीले बताएका छन्। विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएका बेला दुई नेताहरूबीच ‘साइड लाइन’ वार्ता भएको थियो।

यसैविच नेपालले पनि अमेरिकी राष्ट्रपति ट्रम्पलाई नेपाल भित्र्याउन पहल गर्ने सम्भावना रहेको छ। चिनिया राष्ट्रपति सि चिङफिङले नेपाल भ्रमण गरेपश्चात गरिएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्प र रसीयालि राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि नेपाल भ्रमण गराउने पहल थालिएको बताईएको थियो। यसैकारण पनि ट्रम्प दक्षिण एसियाली राष्ट्र पाकिस्तान आएको बेला केही समयको लागि नेपाल आउन सक्छन्। त्यसको लागि नेपालले पनि पहल थालिसकेको उच्च श्रोतले जानकारी गराएको छ।

Facebook Comments

20
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ माघ २०७६, बिहीबार ०८:२०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ माघ २०७६, बिहीबार ०८:२०

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ माघ २०७६, बिहीबार ०८:२०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ माघ २०७६, बिहीबार ०८:२०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ माघ २०७६, बिहीबार ०८:२०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ माघ २०७६, बिहीबार ०८:२०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ माघ २०७६, बिहीबार ०८:२०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.