• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

यस्तो छ त्रिकोणात्मक सिरिजको लागि अमेरिका, ओमान र नेपालको क्रीकेट टिम

by पहिलो नेपाल
११ माघ २०७६, शनिबार ०८:३५

माघ ११, पहिलो नेपाल – आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, अमेरीका र ओमान विचको त्रिकोणात्मक सिरिजका लागि सबै टिमको घोषणा गरेका छन्।

नेपाली टिम :
आइसीसी विश्वकप क्रिकेट दुईका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ । जसमा दुई जना नयाँ अनुहारले टिममा स्थान बनाएका छन् । यसका साथै अनुभवी खेलाडी सोमपाल कामी र बसन्त रेग्मीलाई आराम दिइएको छ भने कुशल मल्ल र कमलसिंह ऐरीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन ।

नेपालको राष्ट्रिय टिम
ज्ञानेन्द्र मल्ल (कप्तान) , दिपेन्द्र सिंह ऐरी (उपकप्तान) , पारस खड्का , सन्दिप लामिछाने
करण केसी , आरिफ शेख , विनोद भण्डारी , अविनाश बोहोरा , कुशल मल्ल , कमलसिंह ऐरी , सुसान भारी , रोहित पोडैल , शरद भेषवाकर , ललितनारायण राजवंशी

वैकल्पिक खेलाडी
पवन सराफ , सुबास खकुरेल , सन्दिप जोरा , किशोर महतो

ओमान टिम :
ओमान क्रिकेट संघले सार्वजनिक गरेको खेलाडीको सूचीमा १४ जना रहेका छन । यो प्रतियोगिताका लागि ओमानटिमले यसअघि खेलेको यूएइ विरुद्धको सिरीजमा कुनै परिवर्तन गरेको छैन ।

ओमान राष्ट्रिय टिम :
जिसान मक्सुद (कप्तान), अकिब ल्यास, जतिन्दर सिंह, खवार अली, सनुथ इब्राइम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गौड, मुहम्मद नदिम, जय ओडेडा, बाडल सिंह, अहमेद फैज बट, कलिमुल्ला, बिलाल खान छन ।

टिम अफिसियलमा ब्यवस्थापकमा मधु जेसरानी, प्रशिक्षक श्रीलंकन दुलिप मेन्डिस, सहायक प्रशिक्षक मजहार सलिम खान, फिजियो सेअन न्वाक छन ।

अमेरिकी राष्ट्रिय टिम :

याे प्रतियाेगिताका लागि अमेरीकाले तयारी भारतकाे मुम्बईमा गर्ने भएकाे छ । अमेरिकी टिम जनवरी २४ मा मुम्बई पुग्नेछ । जहाँ उसले मुम्बई क्रिकेट एसोसिएसन एघारसँग ३ अभ्यास खेलसमेत खेल्नेछ ।

नेपालकाे माैसमसँग केहि भएपनि घुलमिल हुन अमेरीकाले मुम्बईमा क्याम्प राखेकाे हाे । शौरभ नेत्रभाल्करको कप्तानीमा अमेरीकाले १४ सदस्यीय टोली घोषणा गरेको हो ।

अमेरिकी टिम
शौरभ नेत्रभाल्कर (कप्तान), ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन, स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे,

कीर्तिपुर क्रिकेट मैदानमा माघ २२ गतेबाट प्रतियोगिता सुरु हुनेछ । प्रतियोगितामा कुल ६ खेल हुनेछन । जसमा हरेक टिमले दुई दुई खेल खेल्नेछन ।

अमेरिका १२ अंकसहित शीर्ष स्थानमा रहेकाे छ । उसले ८ खेलमा ६ मा जित हात पारेकाे छ ।
प्रतियोगिताको अंक तालिकामा ओमान आठ अंकका साथ चौथो स्थानमा रहेको छ । नेपालको भने यो पहिलो सिरिज हो ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

११ माघ २०७६, शनिबार ०८:३५
नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

काठमाडौंले विराटनगरलाई दियो ९३ रनको लक्ष्य

११ माघ २०७६, शनिबार ०८:३५

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

नेपाल टी–२० जनकपुरले विराटनगरलाई दियो १९० रनको लक्ष्य

नेपाल टी–२०: पोखराको पहिलो जित

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

नेपाल टी–२० पोखराले विराटनगरलाई दियो १४० रनको लक्ष्य

फारवेस्टलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनीलको लगातार चौथो जित

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

११ माघ २०७६, शनिबार ०८:३५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

११ माघ २०७६, शनिबार ०८:३५
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

११ माघ २०७६, शनिबार ०८:३५
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

११ माघ २०७६, शनिबार ०८:३५
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

११ माघ २०७६, शनिबार ०८:३५
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.