• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सुकुना क्याम्पसमा अनेरास्ववियूले राख्यो हेल्प डेस्क,

by पहिलो नेपाल
११ माघ २०७६, शनिबार २१:०४

माघ ११, पहिलो नेपाल – विधार्थीको सहजताका निम्ति अनेरास्ववियूले हेल्प डेस्क संचालनमा ल्याएको छ । सुकुना बहुमुखी क्याम्पस अनेरास्ववियूले बिहिवार देखी हेल्प डेस्क संचालन गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको कक्षा ११ र १२ लगायत त्रिभुवन बिश्वबिद्धालयले विभिन्न तहको परीक्षा फराम खुल्ला गरेको छ । फारम भर्ने समयमा काउन्टरमा अत्याधिक भिडभाड हुने, बिद्यार्थीहरुमा फारम भर्न अस्पष्टता रहने, फेबिगम, टिपेक्स एवम् आवश्यक सामाग्रीको व्यवस्थापन, अन्य प्रशासनिक समस्याको समाधानको निम्ति अनेरास्ववियू सुकुनाले हेल्पडेस्क राखेको हो ।

अनेरास्ववियूले संचालन गरेको हेल्पडेस्कबाट निकै राहत पुगेको र बिद्यार्थीको सुखदुखमा अनेरास्ववियूले सधैं साथ दिएको कक्षा १२ मा अध्ययनरत छात्रा सुस्मिता ढकालले बताइन् क्याम्पस प्रमुख चन्द्रमणी राईका अनुसार अनेरास्ववियूको सहयोगले भिडभाडमा निकै सहजता थपेको छ ।

विशेषगरी कक्षा ११ र १२ का बिधार्थीहरुमा परिक्षा फारम भर्ने सम्बन्धी अस्पष्टता निकै रहने गरेको छ । धेरै फारम बिग्रने, लेखाईमा त्रुटिहरु हुने, बिषय कोडहरु नमिल्ने भएका कारण समस्या हुने गरेको छ । हेल्प डेस्कमा बसेर बिद्यार्थीको समस्या र गुनासोहरुको समाधानमा अनेरास्ववियूका बिद्यार्थी नेताहरु लागि परेको देखिन्छन् ।

अनेरास्ववियूको काम बिद्यार्थीको समस्या समाधानमा सहयोग गर्नु भएको भन्दै बिद्यार्थीका हरेक सुखदुखमा अनेरास्ववियूले साथ दिएको स्ववियु उपसभापति मिलन घिमिरेले वताए । आवश्यकतालाई मध्यनजर गर्दै केही दिन सम्म हेल्पडेस्क चल्ने उनले वताए । परिक्षा फारम खुले बखत हरेक बर्ष अनेरास्ववियूको हेल्पडेस्क संचालन हुँदै आएको छ ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

११ माघ २०७६, शनिबार २१:०४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

११ माघ २०७६, शनिबार २१:०४

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

११ माघ २०७६, शनिबार २१:०४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

११ माघ २०७६, शनिबार २१:०४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

११ माघ २०७६, शनिबार २१:०४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

११ माघ २०७६, शनिबार २१:०४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

११ माघ २०७६, शनिबार २१:०४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.