• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अनेरास्ववियू बेलबारी क्याम्पस कमिटीले बनायो जेब्रा क्रसिङ

by पहिलो नेपाल
१२ माघ २०७६, आईतवार १८:३१

माघ १२, पहिलो नेपाल – सडक यात्रालाई सहज बनाउने उद्धेश्यले अनेरास्ववियू बेलबारी क्याम्पस कमिटिले सडकमा जेब्रा क्रसिङ निर्माण गरेका छ । जेब्रा क्रसिङ हुदा बाटो काट्न सहज भई सडक दुर्घटनाको जोखिम कम हुने भन्दै अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले जेब्रा क्रसिङ निर्माण गरेका हुन् । उनिहरुले बेलबारी सिसौली चौक हाइवेमा जेब्रा क्रसिङ निर्माण गरेका हुन् ।

अनेरास्ववियु बेलबारी क्याम्पस कमिटीका अध्यक्ष रविन चालिसेको अध्यक्षतामा भएको विद्यार्थी भेला तथा जेब्रा क्रसिङ निर्माण कार्यक्रममा अन्य संघ–संगठन बाट अनेरास्ववियुमा प्रवेश गरेका ५० जनालाई स्वागत पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय सदस्य विष्णु यादवले बोल्दै अनेरास्ववियू मात्र यस्तो संगठन हो जसले सिक्षाको क्षेत्रमा मात्र नभएर विभिन्न सामाजिक क्षेत्रमा समेत उत्तिकै कार्यक्रम गर्दै आईरहेको बताए ।

कार्यक्रममा अनेरास्ववियू मोरङ संयोजक सन्तोष घिमिरे र केन्द्रीय सदस्य ताजिम अन्सारी तथा सुकुना स्ववियु सभापति मिलन घिमिरे लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ माघ २०७६, आईतवार १८:३१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ माघ २०७६, आईतवार १८:३१

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ माघ २०७६, आईतवार १८:३१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ माघ २०७६, आईतवार १८:३१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१२ माघ २०७६, आईतवार १८:३१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१२ माघ २०७६, आईतवार १८:३१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१२ माघ २०७६, आईतवार १८:३१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.