• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

ठुला क्याम्पसको स्ववियुमा लड्ने यस्ता छन अनेरास्ववियूको सम्भावित उमेदवार

by पहिलो नेपाल
१६ माघ २०७६, बिहीबार २०:११
288
Shares

माघ १६, पहिलो नेपाल – आगामी फागुन १४ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावले अहिले देशभरका त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरु तातिएको छ। स्ववियु हुने हल्ला चलेसँगै अनेरास्ववियूका सम्भावित उमेदवारहरु क्याम्पसहरुमा सक्रिय देखिएका छन्। नेविसंघको भने आन्तरिक विवाद भएकाले खासै क्याम्पसहरुमा नदेखिएपनी अनेरास्ववियू भने सक्रिय छ।

यस्ता छन ठुला क्याम्पसका अनेरास्ववियूको तर्फबाट सम्भावित उमेदवार

उपत्यकाका प्रमुख क्याम्पसहरू रत्न राज्यलक्ष्मी क्याम्पसमा पूर्व एमालेनिकट अनेरास्ववियुका तर्फबाट संगमप्रसाद देवकोटा अगाडि सरेका छन् भने त्रिचन्द्रबाट गोविन्द थपलिया, मिन भवन एनसिसिबाट केशरी रेग्मी, प्रकाश रावल, टिका धमला, नेपाल ल क्याम्पसबाट विशेष शर्मा सुवेदी, शङ्करदेवबाट आशिष तिम्बु, पिएन क्याम्पसबाट सन्तोष न्यौपाने, महेन्द्रमोरङ्ग विराटनगरबाट जोसेफ घिमिरे, निर्मल भण्डारी , पशुपति बहुमुखी क्याम्पसबाट एल के राई, कोटेश्वर बहुमुखीबाट विक्रम पोख्रेलले स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा आफ्नो उम्मेदवारी दिने तयार गरेका छन् ।

त्यसैगरि पूर्व माओवादी समर्थित अनेरास्ववियुबाट रत्न राज्यलक्ष्मी क्याम्पसमा देवेन्द्र शर्मा त्रिचन्द्रबाट महेन्द्र चन्द, एनसिसि मिनभवनबाट तुलसीराम न्यौपाने, समराज राई, नेपाल ल क्याम्पसबाट प्रतीक कार्की, विष्णु ढुङ्गेल, शंखरदेवबाट पारु चौलागाईं, मदन ढकाल, अस्कलबाट खेम सिंह, किशोर तिमल्सिना, पिएन क्याम्पस पोखराबाट वसन्त भट्टचन, शोभित पौडेल, महेन्द्रमोरङ्ग विराटनगरबाट अभिमन्यु यादव, सानोठीमीबाट पार्वती शर्माले उम्मेदवारी दावी प्रस्तुत गरेका छन् ।

Facebook Comments

288
Shares

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१६ माघ २०७६, बिहीबार २०:११
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१६ माघ २०७६, बिहीबार २०:११

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१६ माघ २०७६, बिहीबार २०:११
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१६ माघ २०७६, बिहीबार २०:११
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१६ माघ २०७६, बिहीबार २०:११
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१६ माघ २०७६, बिहीबार २०:११
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१६ माघ २०७६, बिहीबार २०:११
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.