• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

गुन्डागर्दी सहिदैन अनेरास्ववियू मैदानमा उत्रीयो भने भाग्ने र लुक्ने ठाउँ पाईँदैन: ओसिम आलम

by पहिलो नेपाल
१७ माघ २०७६, शुक्रबार २२:०८

माघ १७, पहिलो नेपाल – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका प्रभावशाली नेता ओसिम आलमले अनेरास्ववियू मैदानमा उत्रीयोभने नेविसंघको भाग्ने र लुक्ने ठाउँ समेत नहुने बताएका छन्।अनेरास्ववियूका नेता तथा कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति माधव अधिकारीलाई नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले कुटपिट गरेपछि प्रतिक्रिया जनाउँदै आलमले यस्तो बताएका हुन्।

आलमले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आउनै लाग्दा नेविसंघका केहि गुण्डाहरुले आत्तिएर अनेरास्ववियूका कार्यकर्ता माथी सांघातिक हमला गरेको प्रती खेद प्रकट गरे । उनले भने, ‘ स्ववियुको चुनाव आउनै लागेको छ, नेविसंघले कहिँ कतै जित्ने अवस्था नदेखेपछी कुटपिट र गुण्डागर्दी शैली देखाएर तर्साउने काम गर्दैछ। यो अत्यन्तै निन्दनीय छ, अनेरास्ववियूले यसको जवाफ दिनुपर्यो भने राम्रो हुनेछैन्। ‘ साथै उनले आफ्ना कार्यकर्ता तथा स्ववियु सभापतिसमेत रहेका अधिकारीमाथि भएको कुटपिटप्रति संगठनको गम्भीर ध्यान आकर्षण भएको बताएका छन् । आलमले गुन्डागर्दी नियन्त्रणमा लिन प्रशासन गम्भीर बन्नुपर्ने समेत बताए।

तत्कालीन अनेरास्ववियुका केन्द्रिय सचीव समेत रहेका आलमले नेविसंघलाई स्ववियुमा स्वच्छ प्रतिस्पर्धा गर्न समेत आग्रह गरेका छन् । उने भने, ‘ लोकतान्त्रिक पार्टिको बौद्धिक संगठनले स्वच्छ प्रतिस्पर्धा मार्फत स्ववियु चुनावमा भाग लियोस्, यस्तो गुण्डागर्दी शैली अपनाए अनेरास्ववियू चुप लागेर बस्न सक्दैन्। अनेरास्ववियू मैदानमा निस्कियो भने नेविसंघको भाग्ने ठाउँ पनि हुँदैन,लुक्ने ठाउँ पनि हुँदैन। त्यस्को पनि ख्याल गरोस्।’

नेविसंघको केन्द्रीय तदर्थ समितिमा ३ जना पदाधिकारी चयन भएको २ दिन नबित्दै अनेरास्ववियू नेतामाथि कुटपिट भएको हो ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१७ माघ २०७६, शुक्रबार २२:०८
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१७ माघ २०७६, शुक्रबार २२:०८

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१७ माघ २०७६, शुक्रबार २२:०८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१७ माघ २०७६, शुक्रबार २२:०८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१७ माघ २०७६, शुक्रबार २२:०८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१७ माघ २०७६, शुक्रबार २२:०८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१७ माघ २०७६, शुक्रबार २२:०८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.