• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अमर सेवा समितिले तीन दिने कार्यक्रम गर्दै मनायो ३६औं वार्षिक उत्सव

by पहिलो नेपाल
१८ माघ २०७६, शनिबार २१:५१

माघ १८, पहिलो नेपाल – विराटनगरस्थित अमर सेवा समितिले ३६ औं वार्षिक उत्सवको उपलक्ष्यमा तीन दिने कार्यक्रम सम्पन्न गरेको छ। २०४० सालमा स्थापित अमर सेवा समितिले तीन दिने कार्यक्रममा विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको पहिलो दिन सहिदहरूको सम्झनामा दिपप्रज्वलन कार्यक्रमको आयोजना भएको हो । त्यस्तै दोस्रो दिन लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलको सहयोगमा बोसो जम्ने रोगसँग सम्बन्धित सचेतनात्मक कार्यक्रम सप्पन्न भएको हो । सो कार्यक्रम डा. अग्रज उप्रेतीले प्रस्तुत गरेका थिए । सोही दिनको कार्यक्रममा लायन्स क्लब अफ बिराटनगर सेन्ट्रलका अध्यक्ष सन्दिपदास श्रेष्ठले झन्डै १० वर्ष पछि अमर सेवा समितिसँग सहकार्य गर्न पाएकोमा खुसी प्रकट गर्दै आगामी दिनमा सहकार्य गर्दै जाने बताएका थिए ।

त्यसैगरी अन्तिम दिन रक्तदान, हन्डीफोर, म्युजिकल चेयर लगायत विभिन्न कार्यक्रमको आयोजना भएको छ। अमेरिका बसोबास गर्ने मुकेस ढुंगानाले अमर टोल बस्ने बालबालिका तथा युवाहरूलाई स्वस्थ्य तथा राष्ट्रिय खेलाडी उत्पादन गर्न २५ हजार बराबरको खेलकुद सामाग्री अमर सेवा समितिलाई सहयोग गरेका छन् । सो खेलकुद सामाग्री मुकेस ढुंगानाका बुवा गुरू ढुंगानाले अमर सेवा समितिका अध्यक्ष विमल नेपाललाई हस्तान्तरण गरेका थिए। यसअघि पनि मुकेस ढुंगाना र सुसिल दाहालले एसएलसि पिडित प्रियंका राईलाई ४० हजार प्रदान गरेको समितिका सदस्य तथा युवा समाजसेवी भूषण पोमुले जानकारी दिए ।

कार्यक्रमको समापनमा बोल्दै अमर सेवा समितिका सल्लाहकार तथा वरिष्ठ समाजसेवी मेगराज श्रेष्ठले अहिलेको पिडी समाजिक संजालमा मात्र व्यस्त भई, सामाजिक नभएकोमा दुःख व्यक्त गरे । त्यस्तै विमल नेपालले अघिल्लो वर्ष शहिद दिवसमा छुट्टी हुने गरेको र कार्यक्रम त्यही दिन हुदाँ भव्य भएपनी आजकल कार्यक्रममा रौनकता घटेकोमा चिन्ता व्यक्त गरे । उनले आगामी दिनमा कार्यक्रमलाई अझ भव्य र सभ्य बनाउदै जाने बताए ।

विजेताहरूलाई विराटनगर ८ मा अवस्थित एक्जियम ग्रोसरीले गिफ्ट ह्याम्पर उपलब्ध गराएको थियो ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१८ माघ २०७६, शनिबार २१:५१
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

१८ माघ २०७६, शनिबार २१:५१

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१८ माघ २०७६, शनिबार २१:५१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१८ माघ २०७६, शनिबार २१:५१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१८ माघ २०७६, शनिबार २१:५१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१८ माघ २०७६, शनिबार २१:५१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१८ माघ २०७६, शनिबार २१:५१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.