• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

केन्द्रिय प्रविधि क्याम्पसमा ‘हात्तिसार एक्स्पो’ सुरु, परम्परागत देखि आधुनिक खानाको प्रदर्शनी

by पहिलो नेपाल
१९ माघ २०७६, आईतवार २०:५९

माघ १९, पहिलो नेपाल – धरान स्थित केन्द्रिय प्रविधि क्याम्पस हात्तीसारमा आईतवार देखी ‘हात्तीसार एक्स्पो २०२०’ सुरु भएको छ । केन्द्रिय प्रविधि क्याम्पस र स्वतन्त्र विद्यार्थी यूनियनको स‌‌‌युक्त आयोजनामा भएकाे उक्त एक्स्पो माघ १९ गतेदेखि २१ गतेसम्म तीन दिन हुनेछ ।

५० वटा स्टल रहने उक्त एक्स्पोमा परम्परागतदेखि आधुनिक खानाहरूको प्रदर्शनी हुनेछ। साथमा पोषण जाँच तथा परामर्श सेवा, वैज्ञानिक आविष्कारको प्रदर्शनी, धरान क्षेत्रको भौगर्भिक नमुनाको प्रदर्शनी, कोरोना तथा डेङ्गु लगायतका भयावह रोगहरु सम्बन्धि जनचेतनामूलक जानकारी, जलवायु परीर्वतन सम्बन्धि प्रदर्शनी, रोग निवारणमा औषधिजन्य वनस्पतिहरूको प्रभावको जानकारी, जीवजन्तु सम्बन्धि खोजमुलक प्रदर्शनी रहने आयाेजकले जानकारी दिएको छ।

एक्स्पोमा निःशुल्क रूपमा स्वास्थ्य जाचको साथमा स्वास्थ्यसंग सम्बन्धित जानकारीहरूसमेत लिन सकिनेछ । साथमा मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने प्रचारप्रसार समितिका सम्योजक धिरेन लिम्बुले जानकारी दिए ।

क्याम्पसमा भएको प्रत्येक संकायको कम्तिमा ३ वटा स्टल रहने बताइएको छ । क्याम्पसमा भइरहेको गतिविधि र अनुसन्धानहरुलाई आम जनमानसमा पुर्याउन, क्याम्पसको रिसर्चरहरूलाई प्राेत्साहन गर्न साथमा त्रिविको एकमात्र पोषण तथा आहार विज्ञान कार्यक्रमलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परीचित गराउने उद्देश्यले उक्त एक्स्पो गर्न लागिएको आयाेजक कमिटीले जानकारि दिएको छ।

केन्द्रिय प्रविधि क्याम्पसका निमित्त क्याम्पस प्रमुख सहप्राध्यापक दिलकुमार लिम्बुले सरकारी क्याम्पस भएतापनि सरकारले यस क्याम्पस प्रति त्यति चासो नदिएको बताएका छन् । उनले सरकारले उपलब्ध गराउनुपर्ने सुविधा, सेवा साथमा सरकारले हेर्नुपर्ने विषयमा समेत अन्य क्याम्पसलाई भन्दा बेवास्ता गरेकोमा गुनासो पोखेका छन् ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१९ माघ २०७६, आईतवार २०:५९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१९ माघ २०७६, आईतवार २०:५९

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१९ माघ २०७६, आईतवार २०:५९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१९ माघ २०७६, आईतवार २०:५९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१९ माघ २०७६, आईतवार २०:५९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१९ माघ २०७६, आईतवार २०:५९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१९ माघ २०७६, आईतवार २०:५९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.