• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

राप्रपा सांसद इन्दिरा राईद्वारा पृथ्वीनारायण शाहलाई राज्यले सम्मान नगरेको भन्दै दुख व्यक्त

by पहिलो नेपाल
२५ माघ २०७६, शनिबार १९:५३
12
Shares

माघ २५, पहिलो नेपाल – प्रदेश नं. १ सांसद इन्दिरा राईले सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रीय एकता दिवसको रुपमा नमनाएको भन्दै दुख ब्यक्त गरेकी छन्। हिउँदे अधिवेसनको पहिलो बैठकमा बोल्दै उनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालीको पहिचान दिएको तर उनको सम्मान राज्यले नगरेको भन्दै दुख ब्यक्त गरेकी हुन् ।

पृथ्वीनारायण शाह कुनै राज्य र धर्म विशेषको नभइ सिंगो नेपालीहरुको एकताका सुत्रधार साथै राष्ट्र निर्माता भएकोले उनको उपहास गरिनु आफू नेपाली हुनुमै लज्जाबोध भएको बताउँदै उनले आउने वर्षमा पुस २७ लाई राष्ट्रिय पर्वको रुपमा मनाउन समेत आग्रह गरिन । साथै उनले देशको सार्वभौमसत्ता राष्ट्रिय अखण्डतालाई ध्यानमा राख्दै अमेरिकी सहयोग एमसिसि समेत अगाडी बढोस भनेर संसदको ध्यानाकर्षण गराएकी थिइन्। इन्दिरा राई प्रदेश सभाकी एकमात्र राप्रपाकी सांसद हुन् ।

Facebook Comments

12
Shares

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

२५ माघ २०७६, शनिबार १९:५३
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

२५ माघ २०७६, शनिबार १९:५३

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२५ माघ २०७६, शनिबार १९:५३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२५ माघ २०७६, शनिबार १९:५३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२५ माघ २०७६, शनिबार १९:५३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२५ माघ २०७६, शनिबार १९:५३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२५ माघ २०७६, शनिबार १९:५३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.