फागुन २१, पहिलो नेपाल – नोभेल कोरोना भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चारजनालाई भर्ना गरिएको छ ।
फ्रान्सबाट, दुबई, कतार र कोरियाबाट आएका एक-एकजनालाई कोरोना संक्रमणको आशंकामा बुधबार अस्पताल भर्ना गरिएको बताईएको छ।
फ्रान्सबाट एकजना बुधबार बिहान, बुधबार दिउँसो दुबईबाट, कतारबाट मंगलबार, कोरियाबाट सोमबार आएका एक-एकजनालाई अस्पताल भर्ना गरिएको हो।
यसअघि अस्पताल भर्ना गरिएका कसैमा पनि कोरोना संक्रमण नभएको पाइएपछि डिस्चार्ज गरिएको छ ।
Facebook Comments