• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

चलचित्र “खुल्ला आकाश” प्रदर्शनको तयारीमा

by पहिलो नेपाल
२ चैत्र २०७६, आईतवार २०:५०
चलचित्र “खुल्ला आकाश” प्रदर्शनको तयारीमा

चैत्र २, पहिलो नेपाल – नेपाली कथानक चलचित्र “खुल्ला आकाश”को सम्पादन कार्य समाप्त भएको छ । सम्पादन कार्य समाप्त भएसँगै उक्त चलचित्र प्रदर्शनको तयारी भैरहेको छ।

चलचित्र लेखक, निर्देशक एवम् अभिनेता जीवन थापा क्षितिजको लेखन र वेदनाथ ढकाल (बि.एन्) को सहलेखन रहेको उक्त चलचित्र खुल्ला आकाशको निर्देशन ज्ञानेन्द्र कोइरालाले गरेका हुन्। पुर्ण भुजेल निर्माता रहेको ‘खुल्ला आकाश’मा दिपक थापा कार्यकारी निर्माता रहेका छन् ।
चलचित्रको मुख्य सहायक निर्देशनमा सन्तोष थापा रहेका छन् भने छायांकन तिलक रिजालले गरेका छन् ।

चलचित्रमा जीवन थापा ‘क्षितिज’, आई.पी. आचार्य, रिता दाहाल, सविना तामाङ, झमक खनाल, खड्ग भट्टराई, केशव निरौला, पुर्ण भुजेल, तिलक रिजाल, निरा भट्टराई, कुमार थापा, सन्तोष थापा, सृजना भट्टराई लगायतको मुख्य भुमिका रहेको छ।

लेखक तथा अभिनेता क्षितिजका अनुसार सामाजिक चलचित्र खुल्ला आकाश पुर्वी तथा पहाडी जिल्ला भोजपुरको अरुण गाउँपालिका याकु मैदाने र धनकुटाको हिले, उत्तरपानी लगायतका ठाउँहरुमा छायांकन गरिएको हो ।

चलचित्रको सम्पादन कार्य सकिएकोले प्रदर्शनमा ल्याउने तयारी भैरहेको निर्देशक कोइरालाले बताए ।

Facebook Comments

Related Posts

चित्रकलामा निखारिदै इलामका राजन

चित्रकलामा निखारिदै इलामका राजन

२ चैत्र २०७६, आईतवार २०:५०
नेपाल आइडल सिजन -३ को फाइनल आज हुँदै, कस्ले जित्ला उपाधी ?

नेपाल आइडल सिजन -३ को फाइनल आज हुँदै, कस्ले जित्ला उपाधी ?

२ चैत्र २०७६, आईतवार २०:५०

बलिउड अभिनेता अमिताभ बच्चन र छोरा अभिषेकलाई कोरोना पुष्टि

बलिउड अभिनेता ऋषि कपुरको निधन

बलिउड अभिनेता इरफान खानको निधन

पहिलो कमेडी च्याम्पियन बने हिमेश पन्त

कभर गितबाट अगाडि बढ्दै गायक विश्वास अधिकारी

अभिनेत्री प्रियंका कार्किको विवाह हुने पक्का, ‘व्याचलोरेट पार्टी’ मनाउन थाइल्यान्ड पुगिन्

चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहविच सम्बन्ध बिच्छेद

मिस मेरिल्यान्द युएसमा ९३ अमेरिकी युवतीलाई पछि पारिन नेपाली युवतीले

सोसियल मिडिया

भर्करै

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीले लिए शपथ

२ चैत्र २०७६, आईतवार २०:५०
सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

२ चैत्र २०७६, आईतवार २०:५०

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु- माधव नेपाल

२ चैत्र २०७६, आईतवार २०:५०
झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

झापाबाट लागुऔषध ब्राउनसुगर सहित ५ जना पक्राउ

२ चैत्र २०७६, आईतवार २०:५०
काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

२ चैत्र २०७६, आईतवार २०:५०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.