• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सरकारले तत्काक विद्यालय बन्द गरोस्: रन्जित तामाङ

by पहिलो नेपाल
४ चैत्र २०७६, मंगलवार १७:४९

चैत्र ४, पहिलो नेपाल – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बिश्वब्यापी महामारीको रुप लिएको कोरोना भाईरसबिरुद्ध सरकार गम्भिर नबनेको भन्दै आपत्ति जनाएका छन् ।

उनले सरकारले विश्वभरी नै महामारीको रुप लिइरहेको भाइरसको संक्रमणबाट जोगिन सरकारले आवश्यक पहल नचालेको भन्दै आपत्ति जनाएका हुन् । उनले पटकपटक आग्रह गर्दा पनि सरकराले विद्यालय बन्द नगराएकोमा असन्तुष्टी जनाएका छन् ।

‘सरकारले भिडभाड जन्य भेला,भोज,मेला बन्द गरेता पनि स्कुल कलेज बिदा गर्ने बारे लापरवाही गरेको छ ।
म पुन दोहोर्याएर जोड गरेर भन्न चाहन्छु, सतर्कता अपनाउने भनेको स्कुल–कलेज पनि बिदा गर्नु नै हो । यसर्थ बिलम्ब नगरि स्कुल कलेज बिदा गर्न माग गर्दछु । सरकारले जरुरी ठाने स्वयम सेवक बन्न हामी युवा–विद्यार्थी तयार रहेको कुरा पनि जानकारी गराउँछौं,’ उनले भनेका छन् ।

उनले छिमेकी मुलुकमा देखिएको भाइरस नेपाल भित्रिनेतर्फ सरकार सचेत नभएको भन्दै जिम्मेवार बन्न सरकारलार्य आग्रह गरेका छन् ।

‘यदि संक्रमणले उग्र रुप लिए स्थिति भयावह हुने तर्फ बेलैमा सतर्क भएर पुर्व तयारी गर्नु बुद्धीमानी हुनेछ । सरकारले तयारी गरेको स्वागतयोग्य छ तर यति मात्र पर्याप्त हुने देखिदैन’, उनले भनेका छन्, ‘छिमेकी देशहरुको अवस्था हेर्दा हामी अझ सजक हुन जरुरी छ । शहरलाई सुरक्षित बनाउने चुनौती संगै ग्रामीण क्षेत्रलाई उपचारको सहज पहुच पुर्याउने जिम्मेवारी पनि सरकारले पुर्याउन जरुरी छ ।’

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

४ चैत्र २०७६, मंगलवार १७:४९
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

४ चैत्र २०७६, मंगलवार १७:४९

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

४ चैत्र २०७६, मंगलवार १७:४९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

४ चैत्र २०७६, मंगलवार १७:४९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

४ चैत्र २०७६, मंगलवार १७:४९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

४ चैत्र २०७६, मंगलवार १७:४९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

४ चैत्र २०७६, मंगलवार १७:४९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.