चैत्र ८, पहिलो नेपाल – सेनाले हेलिकप्टर प्रयोग गरी कोरोना भाइरसको विषादी छर्कने भन्ने हल्ला असत्य भएको नेपाली सेनाले जनाएको छ । यो हल्ला सामाजिक संजालहरुमा भाईरल भएको छ।
नेपाली सेनाका तर्फबाट जारी विज्ञप्तिमा विश्वभरि फैलिँदै गएको कोरोना भाइरसको रोकथाम र सम्भावित महामहारी न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी भए पनि हेलिकप्टरबाट किटनासक औषधी छर्कने योजना नभएको जनाएको छ ।
Facebook Comments