• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

क्वारेन्टाइनका लागि निशुल्क होस्टेल उपलब्ध गराउने युवा नेता राकेश रोशनको घोषणा

by पहिलो नेपाल
९ चैत्र २०७६, आईतवार १३:३१
क्वारेन्टाइनका लागि निशुल्क होस्टेल उपलब्ध गराउने युवा नेता राकेश रोशनको घोषणा
1.7K
Shares

चैत्र ९, पहिलो नेपाल –
बिराटनगरका युवा नेता तथा सामाजिक अभियन्ता राकेश रोशन यादवले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित परिस्थितिलाई नियन्त्रण गर्न क्वारेन्टाइनका लागि होस्टेल दिने घोषणा गरेका छन् । सामाजिक अभियनता तथा बिराटनगरका होस्टेल व्यवसायी समेत रहेका यादवले आइतबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई लिखित रुपमा पत्र बुझाउँदै आफ्नो होस्टेल निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् ।

कोरोनासँग लड्न भौतिक पूर्वाधार आवश्यक भएमा १६ वटा कोठा भएको “हाम्रो नेपाल होस्टेल” निशुल्क उपलब्ध गराउने उनले बताए । कोरोना भाइरस विरुद्ध लड्नका लागि आवश्यक परेको खण्डमा प्रदेश नम्बर १ सरकार सामाजिक बिकास मन्त्रालयले प्रयोग गर्न सक्ने उनको भनाइ छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वनै त्रसित रहेको बेला हाम्रो देश पनि उच्च जोखिमको सूचीमा रहेको हुँदा, प्रदेश सरकार कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुनसक्ने प्रभावको वारेमा चिन्तित रहेकोले प्रदेश सरकारलाई निशुल्क होस्टेल उपलब्ध गराएको यादवले बताए।

Facebook Comments

1.7K
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ चैत्र २०७६, आईतवार १३:३१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ चैत्र २०७६, आईतवार १३:३१

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

९ चैत्र २०७६, आईतवार १३:३१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

९ चैत्र २०७६, आईतवार १३:३१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

९ चैत्र २०७६, आईतवार १३:३१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

९ चैत्र २०७६, आईतवार १३:३१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

९ चैत्र २०७६, आईतवार १३:३१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.