• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कोरोना कहर: पछिल्लो २४ घन्टामा २३ सय भन्दा बढिको मृत्युु

by पहिलो नेपाल
१२ चैत्र २०७६, बुधबार ०८:१०
कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो
261
Shares

चैत्र १२, पहिलो नेपाल-
कोरोना भाइरस (COVID-19) बाट मृत्यु हुनेको संख्या तिव्र गतिमा बढ्न थालेको छ। पछिलो २४ घन्टामा मात्र यसबाट २ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ। त्यस्तै यसबाट मृत्यु हुनेको प्रतिशत पनि एकैदिनमा २ प्रतिशतले बढ्दै १५ प्रतिशत पुगेको छ।

साथै ४३ हजार ७२१ जना नयाँ संक्रमित भेटिएका छन्। युरोप र अमेरिकामा तिव्र गतिमा यो भाइरस फैलिरहेको छ। पछिल्लो २४ घन्टामा मात्र इटालीमा ७ सय ४३ जनाको मृत्यु भएको छ भने ५ हजार २ सय ४९ नयाँ संक्रमित भेटिएका छन्। त्यस्तै पछिल्लो २४ घन्टामा स्पेनमा ६ सय ८० जनाको मृत्यु भएको छ भने ७ हजार नयाँ संक्रमित भेटिएका छन्। फ्रान्समा २ सय ४० जनाको मृत्युु भएको छ भने २ हजार ४ सय ४८ नयाँ संक्रमित फेला परेका छन। यता अमेरिकामा भने नयाँ संक्रमितको संख्या ११ हजार ७४ रहेको छ भने पछिल्लो २४ घण्टामा २ सय २२ जनाको मृत्यु भएको छ।

यो भाइरसको संक्रमणबाट हालसम्म १८ हजार ८ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् भने ४ लाख २२ हजार ५ सय ६६ जना संक्रमित भएका छन्। वोल्डोमीटर्सका अनुसार उपचारपछि निको भएर १ लाख ८ हजार ३ सय ८८ जना घर फर्केका छन्।

संक्रमित बिरामीको संख्यामा पहिलो नम्वरमा अहिले पनि चीन नै रहेको छ । चीनमा ८१ ह्जार १ सय ७१ जना संक्रमित छन्। त्यस्तै इटालीमा ६९ हजार १ सय ७६ जना कोरोना भाइरस संक्रमित रहेको उल्लेख  छ।

त्यसपछि अमेरिका ,स्पेन,जर्मनी,इराक र फ्रान्स धेरै संक्रमित हुने सूचीमा छन्। ज्यान गुमाउनेमा इटालीमा पहिलो नम्वरमा छ। इटालीमा हालसम्म ६ हजार ८ सय २० जनाले ज्यान गुमाएका छन् । दोस्रो नम्वरमा चीन छ। चीनमा ३ हजार २ सय ७७ जनाले ज्यान गुमाएका छन्।

उपचार पनि निको हुने बिरामीको संख्यामा चीन पहिलो नम्वरमा छ। चीनमा ७३ हजार १ सय ५९ जना निको भएर घर फर्केका छन्। त्यस्तै इरानमा ८ हजार ९ सय १३ जनाको उपचार भएको छ। इटालीमा ८ हजार ३ सय २६ जना निको भएको कोरोना भाईरस बारे नियमित अपडेट दिईरहेको वोल्डोमिटर्सले जनाएको छ।

Facebook Comments

261
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ चैत्र २०७६, बुधबार ०८:१०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ चैत्र २०७६, बुधबार ०८:१०

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१२ चैत्र २०७६, बुधबार ०८:१०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१२ चैत्र २०७६, बुधबार ०८:१०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१२ चैत्र २०७६, बुधबार ०८:१०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१२ चैत्र २०७६, बुधबार ०८:१०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१२ चैत्र २०७६, बुधबार ०८:१०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.