नेपालमा कोरोना भाइरस (कोभिडा-१९) को चाैथो संक्रमित भेटिएका छन । संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन्। हाल उनको अवस्था सामान्य रहेको स्वास्थ मन्त्रालयले जनाएको छ। साथै उनी ३४ वर्षका नेपाली पुरूष रहेको समेत मन्त्रालयले जनाएको छ।