चैत्र १६, पहिलो नेपाल-
कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री लिन चीन गएको विमान आईपुगेको छ। नेपाल एयरलाइन्सको विमानले चीनस्थित ग्वाङ्झाओबाट आवस्यक स्वास्थ सामाग्री तथा औसधि उपकरण लिएर आएको छ। विमान आइतबार बिहान साढे पाँच बजे सामान लिएर नेपाल आइपुगेको हो।चीनबाट कोरोना परीक्षण किट, सुरक्षाका लागि लगाउने पीपीई लगायतका सामग्री ल्याइएको छ।
Facebook Comments