चैत्र २०, पहिलो नेपाल –
नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । चैत ४ गते फ्लाइट नं क्युआर ६५२ मा दोहाबाट काठमाडौ आएका एक व्यक्तिमा कोरोना पोजिटिभ देखिएको हो।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले प्रेस मिटमा उक्त कुरा जनाएका हुन् । यो गरी नेपालमा संक्रमितको संख्या ६ जना पुगेको छ ।
Facebook Comments