• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कोरोना कहर: फ्रान्समा एकैदिन १३ सय बढिको मृत्यु, विश्वभर ६ हजार बढिको मृत्यु

by पहिलो नेपाल
२१ चैत्र २०७६, शुक्रबार ०८:००
कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो
6
Shares

चैत्र २१, पहिलो नेपाल –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण फ्रान्समा एकैदिन १३ सय भन्दा बढिको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्र फ्रान्समा १३ सय ५५ जनाको मृत्यु भएको छ। यो सँगै फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ।

कोरोना भाइरस सम्बन्धि निरन्तर अपडेट दिईरहेको वोल्डिमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा विश्वभर ६ हजारको हाराहारीमा मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ७४ जनाको मृत्यु भएको छ। यो एकैदिन मृत्यु भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो।

पछिल्लो २४ घण्टामा अमेरिकामा ९ सय ६८ जनाको मृत्यु भएको छ। त्यस्तै स्पेनमा ९ सय ६१ जनाको मृत्यु भएको छ। इटालीमा ७ सय ६०, बेलायतमा ५ सय ६९, जर्मनीमा १७६, बेल्जियममा १८३ जनाको मृत्यु भएको छ।

साथै पछिल्लो २४ घण्टामा ८० हजार नयाँ संक्रमित भेटिएका छन्। यो पनि अहिलेसम्मकै उच्च हो। अमेरिकामा तिव्र गतिमा फैलिएको भाइरस पछिल्लो २४ घण्टामा मात्र ३० हजार नयाँ संक्रमित भेटिएका छन्। अमेरिका संक्रमितको संख्या अहिलेसम्म २ लाख ४५ हजार पुगिसकेको छ।

चिनको बुवान शहरबाट फैलिएको नोबेल कोरोना भाइरसका कारण हालसम्म ५३ हजार १ सय ९० जनाको मृत्यु भैसकेको छ भने संक्रमित १० लाख १५ हजार नाघिसकेको छ। त्यस्तै २ लाख १२ हजार उपचार पछि निको भएर घर फर्किएका छन्। दिनप्रतिदिन बढ्दै गैरहेको मृत्युदर २० प्रतिशत पुगिसकेको छ।

Facebook Comments

6
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२१ चैत्र २०७६, शुक्रबार ०८:००
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२१ चैत्र २०७६, शुक्रबार ०८:००

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२१ चैत्र २०७६, शुक्रबार ०८:००
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२१ चैत्र २०७६, शुक्रबार ०८:००
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२१ चैत्र २०७६, शुक्रबार ०८:००
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२१ चैत्र २०७६, शुक्रबार ०८:००
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२१ चैत्र २०७६, शुक्रबार ०८:००
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.