• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कोरोना कहर: ज्यान गुमाउनेको संख्या ६५ हजार पुग्यो, संक्रमित १२ लाख नाघे

by पहिलो नेपाल
२३ चैत्र २०७६, आईतवार ०८:०१
कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो
122
Shares

चैत्र २०, पहिलो नेपाल –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउने संख्या ६५ हजारको हाराहारीमा पुगेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ९ सयको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ६४ हजार ७ सय पुगेको हो।

कोरोना भाइरस सम्बन्धि निरन्तर अपडेट दिईरहेको वोल्डिमिटर्सका अनुसार अमेरिकामा मात्र पछिलो २४ घन्टामा १ हजार ३ सय ३१ जनाको मृत्यु भएको छ। त्यस्तै फ्रान्समा पनि १ हजार ५३ जनाको मृत्यु भएको छ। स्पेनमा ७ सय ४९, बेलायतमा ७ सय ७ जना र इटालीमा ६ सय ८१ जनाको मृत्यु भएको छ।

साथै पछिल्लो २४ घण्टामा ८४ हजार ८ सय नयाँ संक्रमित भेटिएका छन्। अमेरिकामा तिव्र गतिमा फैलिएको भाइरस पछिल्लो २४ घण्टामा मात्र ३४ हजार १ सय ९६ जना नयाँ संक्रमित भेटिएका छन्। अमेरिका संक्रमितको संख्या अहिलेसम्म ३ लाख १२ हजार पुगिसकेको छ।

चिनको बुवान शहरबाट फैलिएको नोबेल कोरोना भाइरसका कारण हालसम्म १२ लाख १ हजार नाघिसकेको छ। त्यस्तै २ लाख ४६ हजार उपचार पछि निको भएर घर फर्किएका छन्। दिनप्रतिदिन बढ्दै गैरहेको मृत्युदर २१ प्रतिशत पुगिसकेको छ।

Facebook Comments

122
Shares

Related Posts

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

२३ चैत्र २०७६, आईतवार ०८:०१
सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

२३ चैत्र २०७६, आईतवार ०८:०१

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने

कतारमा फिफा विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइने

हिमपातका कारण १७ जनाको मृत्यु जापानमा

वृद्धाश्रममा आगलागी, कम्तीमा २० जनाको मृत्यु

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी बाइडनसँग भेटवार्तागर्ने

विश्वकप विजेता अर्जेन्टिनी टोली ट्रफी लिएर घर पुगे

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२३ चैत्र २०७६, आईतवार ०८:०१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२३ चैत्र २०७६, आईतवार ०८:०१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२३ चैत्र २०७६, आईतवार ०८:०१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२३ चैत्र २०७६, आईतवार ०८:०१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२३ चैत्र २०७६, आईतवार ०८:०१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.