• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कोरोना कहर: हालसम्म कुन देशमा कतिको मृत्यु ? कति संक्रमित ? (सुचिसहित)

by पहिलो नेपाल
२३ चैत्र २०७६, आईतवार ०८:४४
कोरोना कहर: हालसम्म कुन देशमा कतिको मृत्यु ? कति संक्रमित ? (सुचिसहित)
85
Shares

चैत्र २३, पहिलो नेपाल-
विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण हालसम्म ६५ हजारको हाराहारीमा मृत्यु भैसकेको छ। हालसम्म संक्रमितको संख्या १२ लाख १ हजार नाघिसकेको छ। त्यस्तै २ लाख ४६ हजार ६ सय जना उपचार पछि निको भएका छन् भने ४३ हजार गम्भीर अवस्थाका बिरामी रहेका छन् । महामारीका कारण सबैभन्दा प्रभावित युरोप र अमेरिका भएको छ। नेपालमा भने ९ जनामा संक्रमण देखिएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन् । चिनको बुवान शहरबाट फैएको भाइरस हालसम्म २ सय ६ देशमा फैलिसकेको छ।

हालसम्म कुन देशमा कतिको मृत्यु भयो त ?

इटाली – १५,३६२
स्पेन – ११,९४७
अमेरिका – ८,४५२
फ्रान्स – ७,५६०
बेलायत – ४,३१३
इरान – ३,४५२
चीन – ३,३२९
नेदरल्यान्ड – १,६५१
जर्मनी – १,४४४
बेल्जियम – १,२८३
स्विजरल्यान्ड – ६६६
टर्की – ५०१
ब्राजिल – ४४५
स्विडेन – ३७३
क्यान्डा – २३१
पोर्चुगल – २६६
अष्ट्रीया – १८६
आयरल्यान्ड – १३७
डेनमार्क – १६१
रोमानिया – १४६
इक्वेडर – १७२
फिलिपिन्स – १४४
इन्डोनेसिया – १९९
इन्डिया – ९९

कुन देशमा कति संक्रमित ?

अमेरिका – ३,११,३५७
स्पेन – १,२६,१६८
इटाली – १,२४,६३२
जर्मनी – ९६,०९२
फ्रान्स – ९०,०००
चीन – ८१,६६९
इरान – ५५,७४३
बेलायत – ४२,०००
टर्की – २४,०००
स्विजर्ल्याण्ड – २०,५०५
बेल्जियम – १८,४३१
नेदरल्यान्ड – १६,६२७
क्यानडा – १३,९१२
अस्ट्रीया – ११,७८१
पोर्चुगल – १०,५२४
ब्राजिल – १०,३६०
दक्षिण कोरिया – १०,२३७
इज्राएल – ७,८५१
स्विडेन – ६,४४३
अस्ट्रेलिया – ५,६३५
नर्वे – ५,५५०
रूस – ४,७३१
आयरल्यान्ड – ४,६०४

 

 

Facebook Comments

85
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२३ चैत्र २०७६, आईतवार ०८:४४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२३ चैत्र २०७६, आईतवार ०८:४४

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२३ चैत्र २०७६, आईतवार ०८:४४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२३ चैत्र २०७६, आईतवार ०८:४४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२३ चैत्र २०७६, आईतवार ०८:४४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२३ चैत्र २०७६, आईतवार ०८:४४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२३ चैत्र २०७६, आईतवार ०८:४४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.