• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

विराटनगरको गुद्री बजार आजबाट नयाँ ठाउँमा

by पहिलो नेपाल
२३ चैत्र २०७६, आईतवार १०:३१
विराटनगरको गुद्री बजार आजबाट नयाँ ठाउँमा

चैत्र २३, पहिलो नेपाल –
विराटनगरको गुद्री बजार सरेको छ। यसअघि विराटनगर ९ स्थित मुख्य बजारभित्र रहेको गुद्री आजबाट औपचारिक रुपमा विराटनगर ११ जनपथमा सरेको हो। यसअघि अव्यवस्थित र बजारभित्र बढी फोहोरमैला भएकोले गुद्री मुख्य बजारभन्दा केही पर सारिएको हो।

विराटनगर ११ स्थित जनपथमामा रहेको नागेश कोइरालाको जग्गामा गुद्री सरेको हो। विगत केही महिनाअघिबाट गुद्रीका लागि आवस्यक संरचना निर्माण गरिँदै आएको थियो। आवस्यक संरचना निर्माण कार्य सम्पन्न भएसँगै आइतबारबाट औपचारिक रुपमा संचालनमा आएको व्यवस्थापन समितिका सचिव शाहव अहमद गुड्डुले जानकारी दिए।

नागेश कोइरालाको २ विघा जग्गा १५ वर्षको लागि भाडामा लिएर गुद्री संचालनमा ल्याईएको व्यवस्थापन समितिका सचिव अहमद गुड्डुले जानकारी दिए। पहिलेको भन्दा व्यवस्थित रहेको र अझै व्यवस्थापन गर्दै लैजाने समेत उनले बताए समितिको अध्यक्ष पशुपती भगत रहेका छन् ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२३ चैत्र २०७६, आईतवार १०:३१
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२३ चैत्र २०७६, आईतवार १०:३१

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२३ चैत्र २०७६, आईतवार १०:३१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२३ चैत्र २०७६, आईतवार १०:३१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२३ चैत्र २०७६, आईतवार १०:३१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२३ चैत्र २०७६, आईतवार १०:३१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२३ चैत्र २०७६, आईतवार १०:३१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.