• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सांसद पण्डितको पहलमा मोरङका विभिन्न ठाउँमा राहत सामाग्री वितरण

by पहिलो नेपाल
२४ चैत्र २०७६, सोमबार ०९:५२
सांसद पण्डितको पहलमा मोरङका विभिन्न ठाउँमा राहत सामाग्री वितरण

चैत्र २४, पहिलो नेपाल –
मोरङ क्षेत्र नं ६ का संघीय सांसद लालबाबु पण्डितको पहलमा गरिब तथा विपन्नलाई राहत वितरण गरिएको छ। विश्वव्यापी महामारीको रुपमा फैकिएको नोबेल कोरोना भाइरसका कारण सरकारले लक डाउन गरेपछी दैनिक जिविकोपर्जन गर्नेहरुलाई समस्या भएपछि सांसद पण्डितको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा राहत वितरण गरिएको हो ।

पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री समेत रहेका पण्डिततको पहलमा बुढिगंगा गाउँपालिकाका विपन्न तथा गरिव घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो। ५० बोरा चामल र १० बोरा आलु गरिब तथा विपन्न परिवारलाई वितरण गरिएको हो। सांसद पण्डितको पहलमा जानकी कोल्ड ईण्डस्ट्रीजका श्री रिषिमोहन रेग्मी र छोरा दुर्गामणी (सुप्रीम) रेग्मीले खाद्यान्न उपलब्ध गराएको सांसदका स्वकीय सचीव मनोज राईले जानकारी दिए।

त्यस्तै बिराटनगर ५ स्थित कारखाना टोलमा अति विपन्न ९० परिवारलाई पनि राहत सामाग्री उपलब्ध गराईएको छ। साथै विराटनगर ७ स्थित हरियाली टोलका अति विपन्न ६१ परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको सांसद पण्डितका स्वकीय सचिब मनोज राईले जानकारी दिए। सांसद पण्डितको पहलमा राठी ग्रुप तथा डिपिएस स्कुलले राहत सामाग्री सहयोग गरेको हो।

साथै सांसद पण्डितकै पहलमा सुन्दरहरैचामा समेत राहत सामाग्री उपलब्ध गराईएको छ। पण्डितले १ हजार ५ सय केजि चामल र १ सय ५० केजि नुन प्रदान गरेका हुन्। सो राहत सामाग्री नेकपा सुन्दर हरैचा नगर कमिटीले नगरपालिकालाई हस्तान्तरण गरेको हो। सरकारले घोषणा गरेको लकडाउनले गर्दा दैनिक ज्वलादारी तथा मजदुरी गर्ने साथै विपन्न परिवारहरु समस्यामा परेकोले राहत सामाग्री उपलब्ध गराएको सांसद पण्डितका स्वकीय सचिव मनोज राईले बताए।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२४ चैत्र २०७६, सोमबार ०९:५२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२४ चैत्र २०७६, सोमबार ०९:५२

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२४ चैत्र २०७६, सोमबार ०९:५२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२४ चैत्र २०७६, सोमबार ०९:५२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२४ चैत्र २०७६, सोमबार ०९:५२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२४ चैत्र २०७६, सोमबार ०९:५२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२४ चैत्र २०७६, सोमबार ०९:५२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.