• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कोरोना भाइरसमा राजनीति नगर्न विश्व स्वास्थ संगठनको चेतावनी

by पहिलो नेपाल
२७ चैत्र २०७६, बिहीबार ०७:३७
कोरोना भाइरसमा राजनीति नगर्न विश्व स्वास्थ संगठनको चेतावनी

चैत्र २७,पहिलो नेपाल –
विश्व स्वास्थ्य संगठनले भाइरसका विषयमा भइरहेको राजनीतिकरण अन्त्य गर्न आग्रह गरेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोरोना भाइरसका विषयमा भइरहेको राजनीतिकरण अन्त्य गरी एकताबद्ध हुन आव्हान गरेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओ चीनकेन्द्रित भएको आरोप लगाउँदै राष्ट्रसंघलाई दिँदै आएको रकम रोक्ने चेतावनी दिएपछि डब्लुएचओ प्रमुखको यो प्रतिक्रिया आएको हो।

महानिर्देशक टेड्रोसले ट्रम्पको आरोपको खण्डन गर्दै आफूहरुले सबै मुलुकलाई निकट रुपमा हेरिरहेको बताउँदै कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राख्न पनि आग्रह गरे।

डब्लुएचओको कूल बजेटको १५ प्रतिशत अमेरिकाले योगदान गर्छ।

Facebook Comments

Related Posts

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका

२७ चैत्र २०७६, बिहीबार ०७:३७
सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

सलमान खानको परिवारको शैक्षिक योग्यता कति ?

२७ चैत्र २०७६, बिहीबार ०७:३७

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

आणविक धम्की र मिसाइलको चेतावनीबीच उत्तर कोरियाले नयाँ वर्ष मनाउने

कतारमा फिफा विश्वकपमा मेसी बसेको कोठालाई संग्रहालय बनाइने

हिमपातका कारण १७ जनाको मृत्यु जापानमा

वृद्धाश्रममा आगलागी, कम्तीमा २० जनाको मृत्यु

चीनमा कोरोना संक्रमणको नयाँ लहर फैलिंदै

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी बाइडनसँग भेटवार्तागर्ने

विश्वकप विजेता अर्जेन्टिनी टोली ट्रफी लिएर घर पुगे

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२७ चैत्र २०७६, बिहीबार ०७:३७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२७ चैत्र २०७६, बिहीबार ०७:३७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२७ चैत्र २०७६, बिहीबार ०७:३७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२७ चैत्र २०७६, बिहीबार ०७:३७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२७ चैत्र २०७६, बिहीबार ०७:३७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.