• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

५२ जिल्लामा र्‍यापिट टेस्ट किटबाट परीक्षण सुरु, संक्रमितको संख्या १४ पुग्यो

by पहिलो नेपाल
१ बैशाख २०७७, सोमबार १७:२७
नेपालमा फेरि थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ६ पुग्यो

वैशाख १, विराटनगर –
देशका ५२ जिल्लामा र्‍यापिट टेस्ट किटबाट परीक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा पीसीआर मेसिनबाट हालसम्म देशैभर पाँच हजार ६ सय ९१ जनाको कोरोना भाइरसको आशंकामा नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

आज कैलालीकी ६५ वर्षीया महिला र रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ जसमा कैलालीकी ६५ वर्षीया महिलाको सेती प्रादेशिक अस्पतालमा र रौतहतका पुरुषको नारायणी उप–क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रवक्ता डा. देवकोटाले बताए ।

हालसम्म सेती प्रादेशिक अस्पतालमा ५, टेकु अस्पतालमा २, धवलागिरि अस्पताल २ र नारायणी उपक्षेत्री अस्पतालमा ४ जनाको उपचार रहेको उनले जानकारी दिए  ।

नेपालमा हालसम्म १४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालससम्म र्‍यापिट टेस्ट किट र पीसीआर विधिबाट कोरोना भाइरसको आशंकामा १० हजार ९८२ वटा टेस्ट भइसकेको छ ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१ बैशाख २०७७, सोमबार १७:२७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१ बैशाख २०७७, सोमबार १७:२७

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१ बैशाख २०७७, सोमबार १७:२७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१ बैशाख २०७७, सोमबार १७:२७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१ बैशाख २०७७, सोमबार १७:२७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१ बैशाख २०७७, सोमबार १७:२७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१ बैशाख २०७७, सोमबार १७:२७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.