• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कविता : ‘ डियर कोरोना ‘

by पहिलो नेपाल
३ बैशाख २०७७, बुधबार १८:४०
कविता : ‘ डियर कोरोना ‘
253
Shares

अविशेक गौतम

‘ डियर कोरोना ‘

परनिर्भर भै बाचेको यो स्वरुप
भोक हो या भोकमरी पहिचान नै छैन ,
बुलन्द आवाजहरुमा कतै भोक सुन्छु
त कतै भोकमरी सुन्छु ,
तर जे भएपनि माछेको स्वरुप हराएको सुन्छु ।

बुलन्द आवाज हरु बन्द छन यहाँ ,
बिचार हरु भौतारी रहेका छ्न
युद्ध को समय छ् हतियारहरु छैनन यहाँ,
न देखेको,न भोगेको,न सुनेको
आवाजहरु छरपस्ट छ्न यहाँ,
बुलन्द आवाज हरु बन्द छ्न यहाँ ।

अणु र क्षेप्यास्त हरु मौन छ्न यहाँ,
मंगल् ग्रह का घडेरिहरु बे खबर छ्न यहाँ ,
चन्द्रमा मा बस्ती बसाल्न सपना बुन्ने हरु
पिन्जडामा कैद छन यहाँ ।
बुलन्द आवाजहरु बन्द छ्न यहाँ ।।

Facebook Comments

253
Shares

Related Posts

‘तपाईंको मास्क खोइ अभियान फेरि सुरु

‘तपाईंको मास्क खोइ अभियान फेरि सुरु

३ बैशाख २०७७, बुधबार १८:४०
अब आफूले आफैंलाई मेसेज गर्न मिल्ने ह्वाट्सएपमा

अब आफूले आफैंलाई मेसेज गर्न मिल्ने ह्वाट्सएपमा

३ बैशाख २०७७, बुधबार १८:४०

अन्तिम कविता लक्ष्मीप्रसाद देवकोटाको : मृत्यु शैयाबाट

श्रीकृष्ण भगवान्ले संसारमा बढ्दै गइरहेको हिंसाको निराकरण गरी शान्ति र सद्भाव कायम गर्ने

परिवर्तनका हातहरुले गरेको देशव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा सार्वजनिक

चित्रकलामा निखारिदै इलामका राजन

२४ घण्टामा थपिए ३ हजार ७४९ संक्रमित , १९ जनाको मृत्यु

कथा, एउटा अधुरो प्रेमको

कविता – आत्माबोध

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा निधन

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३ बैशाख २०७७, बुधबार १८:४०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३ बैशाख २०७७, बुधबार १८:४०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३ बैशाख २०७७, बुधबार १८:४०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३ बैशाख २०७७, बुधबार १८:४०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३ बैशाख २०७७, बुधबार १८:४०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.