• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

व्यवसायीद्वय भट्टराई र राठीले ताप्लेजुङमा गरे खाद्य सामाग्री सहयोग

by पहिलो नेपाल
४ बैशाख २०७७, बिहीबार १२:२८
व्यवसायीद्वय भट्टराई र राठीले ताप्लेजुङमा गरे खाद्य सामाग्री सहयोग

वैशाख ४, विराटनगर –
व्यवसायीहरु सुमन भट्टराई र सुरेशकुमार राठीले ताप्लेजुङमा खाद्य सामाग्री सहयोग गरेका छन्। लकडाउनका कारण विपन्न वर्गलाई परेको असरलाई मध्यनजर गर्दै व्यवसायीद्वय भट्टराई र राठीले ताप्लेजुङ जिल्ला प्रशासनलाई खाद्य सामाग्री हस्तान्तरण गरेका हुन्।

१२ केजीका दरले ७०० पकेट चामल, २५ केजिको दरले ४२ पकेट मसुरको दाल, ५० केजिको दरले २० बोरा नुन व्यवसायीहरुले उपलब्ध गराएका हुन्। त्यस्तै उनिहरुले डेढ लिटरका दरले बाबा सन्फ्लावर तेल २५ कार्टुन र ८ कार्टुन साबुन पनि जिल्लालाई उपलब्ध गराएका हुन्। राहत स्वरुप उपलब्ध गराएको उक्त खाद्य सामाग्री जिल्ला प्रशासन कार्यलयले जिल्लाका गरिब तथा विपन्न वर्गलाई वितरण गर्ने बताएको छ। जिल्ला प्रशासन कार्यलय ताप्लेजुङका अनुसार कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिले उक्त राहत सामाग्री जिल्लाका विभिन्न स्थानीय निकायलाई उपलब्ध गराउने छ। स्थानिय निकायमार्फत राहत सामाग्री वितरण गरिनेछ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट देश यतिबेला लकडाउनमा छ। लकडाउनका कारण गरिब तथा विपन्न वर्गलाई समस्या भैरहेका बेला राहत स्वरूप खाद्य सामाग्री जिल्लालाई उपलब्ध गराईएको व्यवसायी सुमन भट्टराईले बताए। सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेका कारण जिल्ला प्रशासन कार्यलाईलाई सामाग्री उपलब्ध गराईएको भट्टराईले बताए । उनले भने, हरेक ठाउँमा सरकारको मात्र मुख ताकेर हुँदैन, हामीले पनि सकेको सहयोग गर्नुपर्छ भन्ने ठानेर राहत सामाग्री सहयोग गरेका हौँ।’

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

४ बैशाख २०७७, बिहीबार १२:२८
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

४ बैशाख २०७७, बिहीबार १२:२८

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

४ बैशाख २०७७, बिहीबार १२:२८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

४ बैशाख २०७७, बिहीबार १२:२८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

४ बैशाख २०७७, बिहीबार १२:२८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

४ बैशाख २०७७, बिहीबार १२:२८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

४ बैशाख २०७७, बिहीबार १२:२८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.