वैशाख ५, विराटनगर - शुक्रबार नेपालमा १४ जना थप कोरोना संक्रमित फेला परेका छन् । उदयपुर र चितवनका गरी १४ जनामा कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुईजनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ३० जना पुगेको छ। <img class="alignnone size-medium wp-image-3457" src="https://pahilonepal.com/wp-content/uploads/2020/04/FB_IMG_15871321074352920-300x210.jpg" alt="" />