• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सडक पेटिमा बसेकाहरुलाई राती पनि खाना खुवाउँदै युवाहरु

by पहिलो नेपाल
८ बैशाख २०७७, सोमबार १३:१०
सडक पेटिमा बसेकाहरुलाई राती पनि खाना खुवाउँदै युवाहरु

वैशाख ८, विराटनगर –
विराटनगरको विभिन्न सडक पेटिमा बस्ने घरबारविहिन , गरिब तथा मजदुरहरुलाई युवाहरुको टिमले बेलुकाको पनि खाना खुवाउँदै आएका छन्। लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक गुजारा चलाउने मजदुरहरुलाई विराटनगरमा सामाजिक कार्यमा सक्रिय युवाहरुको समूहले खाना खुवाउदै आएका हुन् ।

विगत २० दिनदेखि निरन्तर उनिहरुले सडक पेटिमा बसेकाहरुलाई खाना खुवाईरहेका छन् । श्रीकृष्ण पार्टी प्यालेसमा बेलुकाको खाना बनाउँछन् र युवाहरूको समुहले विभिन्न सडक पेटिमा बस्ने मजदुरहरुलाई खाना वितरण गर्दै आएका छ्न् । खाना खुवाउनका लागि विभिन्न व्यक्तिहरुले सहयोग गर्ने गरेको अभियानमा सक्रिय युवा मिङमा तामाङले जानकारी दिए। सडकमा भेटिएका गरिब तथा बिपन्न परिवारको लागि यो समुहले हात धुन लगाउने, सेनीटाइजर लगाइदिने र खाना दिने गरेको तामाङले बताए ।

युवाहरु रोनिस लामा, मिङमा तामाङ ,कृस्चल आले मगर, मनोज घिमिरे , सनिस गोपाली, बिसान्त श्रेष्ठ , दिपेस कट्बाल, राजेस खड्का, बिबेक श्रेष्ठ लगायत बेलुकाको खाना खुवाउन सक्रिय छन्। युवाहरुले दुई टिममा बाँडिएर बिहान बेलुकाकै खाना खुवाउँदै आएका छन्। बिगत २१ दिनदेखि ओसिम आलम, पेरिस सुवेदी लगायतको टिमले विहानको खाना खुवाउँदै आएका छन्।

विराटनगरमा बिगत २१ दिनदेखि बिहान र बेलुका गरेर ३२ सय बढीलाई निःशूल्क खाना खुवाएको समुहका युवा अभियन्ता पेरिस सुबेदीले बताए । सामाजिक दुरी कायम गरेर खाना ख्वाउने अभियान संचालन गरिएको छ ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

८ बैशाख २०७७, सोमबार १३:१०
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

८ बैशाख २०७७, सोमबार १३:१०

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

८ बैशाख २०७७, सोमबार १३:१०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

८ बैशाख २०७७, सोमबार १३:१०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

८ बैशाख २०७७, सोमबार १३:१०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

८ बैशाख २०७७, सोमबार १३:१०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

८ बैशाख २०७७, सोमबार १३:१०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.