• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मनकारी किसान जसको तरकारी नबिकेर लाखौं घाटा लागेपनि गरिबको लागि सहयोग गरे

by पहिलो नेपाल
१० बैशाख २०७७, बुधबार १८:०१
मनकारी किसान जसको तरकारी नबिकेर लाखौं घाटा लागेपनि गरिबको लागि सहयोग गरे

वैशाख १०, विराटनगर –
लकडाउनका कारण मोरङमा लाखौंको तरकारी बारीमै कुहिन थालेको छ। तरकारी बजार लैजान सक्ने अवस्था नभएकाले बारीमै कुहिन थालेको कटहरी गाउँपालिका नयाँ बजारका किसान कोपिन्द्र सिंहले बताए। लकडाउनअघि बारीमै आएर व्यापारीले किनेर लैजाने गरेकोमा अहिले कोही व्यापारीसमेत नआएको उनले गुनासो गरे।

आफुले दुख गरेर उत्पादन गरेको तरकारीले बजार नपाएपछि बारिमै कुहिए पनि कोपिन्द्र सिंहलले गरिबका लागि सहयोग गरेका छन्। उनले विराटनगरका युवाहरुले चलाएको खाना खुवाउने अभियानलाई सहयोग गरेका हुन्। विराटनगरमा विगत २३ दिनदेखि युवाहरुले गरिब,मजदुर र घरबारविहीनहरुलाई निशुल्क खाना खुवाउँदै आएका छन्। त्यही खाना खुवाउने अभियानका लागि किसान कोबिन्द्र सिंहले अभियान सञ्चालन अवधिभर टमाटर, खुर्सानी र बन्दाकोपी निशुल्क उपलब्ध गराउने भएका छन्। सिंहले भने,’ तरकारी त्यसैपनी कुहिएर जाने हो। बारिमै कुहिएर जानुभन्दा गरिब असहायका लागि सहयोग गर्दा राम्रो हुन्छ। यति राम्रो अभियानमा सहयोग गर्न पाउँदा खुसी लागेको छ।’

https://pahilonepal.com/wp-content/uploads/2020/04/94283057_859730867860445_8153880675699654656_n.mp4

यसैबीच सधैं खेतमै आएर तरकारी लैजाने व्यापारी लकडाउनका कारण गाउँमा तरकारी किन्न जान सकेका छैनन्। कटहरी ४ नयाँबजारकी किसान मिना कुमारी मेहताले पहिले बारिमै तरकारी लिनलाई गाडी आउँथ्यो अहिले आउन छाडेको बताईन्। उनले भनिन,’ छ कठ्ठा माटोमा लगाएको तरकारी बिक्नै छाड्यो। सबै बारिमै कुहिएको छ। पहिले ब्यापारीहरु तरकारी लिनलाई बारिमै आउँथे तर अहिले किन्नै मान्दैनन्। भन्छन्, पहिलेकै कुहिएको छ किनेर के गर्नु ।’ उनले तरकारी नबिकेर लाखौँको घाटा भएको बताउँदै पेसा नै तरकारी खेती भएकोले अहिले दैनिकी चलाउन नै गाह्रो भैरहेको बताईन्।

लकडाउनका कारण तरकारी बिक्न नपाउँदा लगानी पनि नउठ्ने किसानहरु बताउँछन्। कटहरीमा टमाटर, खुर्सानी , कोबि लगायतका तरकारीहरु बारिमै कुहिएका छन्। यसअघि कटहरीमा उत्पादित तरकारी काठमाडौ सम्म पुग्ने गरेको किसानहरुले बताए।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१० बैशाख २०७७, बुधबार १८:०१
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

१० बैशाख २०७७, बुधबार १८:०१

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१० बैशाख २०७७, बुधबार १८:०१
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१० बैशाख २०७७, बुधबार १८:०१
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१० बैशाख २०७७, बुधबार १८:०१
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१० बैशाख २०७७, बुधबार १८:०१
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१० बैशाख २०७७, बुधबार १८:०१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.