• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

प्रदेश सांसद आचार्यको पहलमा सुनसरीका भट्टराईले सहयोग गरे राहतका लागी चामल

by पहिलो नेपाल
१४ बैशाख २०७७, आईतवार १९:२२
प्रदेश सांसद आचार्यको पहलमा सुनसरीका भट्टराईले सहयोग गरे राहतका लागी चामल

वैशाख १४, विराटनगर –
नेकपा प्रदेश सांसद भिम आचार्यको पहलमा समाजसेवी तथा व्यापारी सुमन भट्टराईले राहतका लागि चामल सहयोग गरेका छन् । उनले सुनसरी निर्वाचन क्षेत्र नं १ मा राहतका लागि चामल सहयोग गरेका हुन् ।

त्यस क्षेत्रका सांसद समेत रहेका आचार्यले व्यवसायी भट्टराईको सहयोगमा आइतबार बराह नगरपालिकाका ५ वटा वडामा राहतका चामल हस्तान्तरण गरेका छन्। आचार्यको निर्वाचन क्षेत्रमा २७ वटा रहेका छन्। प्रत्येक वडाका लागि ५ सय केजिका दरमा चामल सहयोग गरेको समाजसेवी सुमन भट्टराईले बताए। उनले भने, ‘आइतबार बराह नगरपालिकाका ५ वटा वडा र रामधुनी नगरपालिकाका २ वडामा चामल हस्तान्तरण गरिएको छ। सोमबार धरान उपमहानगरपालिका १० वडामा चामल हस्तान्तरण गर्ने कार्यतालिका छ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ। विगत एक महिनादेखि जारी लकडाउनका कारण गरिब ,विपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै आफ्नो पहलमा राहत वितरण गरेको सांसद भिम आचार्यले बताए। सरकारले एकद्वार नितिबाट राहत वितरण गर्ने निर्णय गरेकोले राहत स्वरुप सहयोग गरेको चामल वडा कार्यलयलाई हस्तान्तरण गरेको उनले बताए।

चामल हस्तान्तरण कार्यक्रममा प्रतिनिधिसभा सांसद जयकुमार राई, प्रदेश सांसद उमिता बराइली तथा नेकपाका स्थानीय नेताहरुको सहभागीता रहेको थियो।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

१४ बैशाख २०७७, आईतवार १९:२२
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

१४ बैशाख २०७७, आईतवार १९:२२

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१४ बैशाख २०७७, आईतवार १९:२२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१४ बैशाख २०७७, आईतवार १९:२२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१४ बैशाख २०७७, आईतवार १९:२२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१४ बैशाख २०७७, आईतवार १९:२२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१४ बैशाख २०७७, आईतवार १९:२२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.