वैशाख १४, काठमाडौ –
मन्त्रीपरिषद बैठकले लकडाउन १० दिन थप गर्ने निर्ण गरेको छ। आइतबार बसेको बैठकले जारी लकडाउनलाई वैशाख २५ गते मध्यराति १५ बजेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो।
त्यस्तै मन्त्रीपरिषद बैठकले वैशाख ३१ गतेसम्म सिमानाका बन्द गर्ने निर्णय गरेको छ।