• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेकपाको सचिवालय बैठक आज बस्दै, के मत्थर होला त शक्ति संघर्ष ?

by पहिलो नेपाल
१६ बैशाख २०७७, मंगलवार ०८:५२
नेकपाको सचिवालय बैठक आज बस्दै, के मत्थर होला त शक्ति संघर्ष ?

फाईल फोटो


वैशाख १६, काठमाडौ –
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्षलाई मत्थर पार्न आज सचिवालय बैठक बस्दौछ।

हिजो दिनभरको शीर्ष नेताबीचको छलफलमा सचिवालय र स्थायी कमिटीको बैठक बोलाउने सहमति भएअनुसार सचिवालय बैठक बस्न लागेको हो। सचिवालय बैठकले नै स्थायी कमिटीको बैठक बोलाउने निर्णय गर्ने बताइएको छ।

हिजो अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपाल, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतम, प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल तथा प्रचण्ड र माधव नेपालको संयोजकत्वमा बनेको कार्यदलबीच छुट्टाछुट्टै छलफल भएको थियो। त्यसैगरी प्रमको निवास बालुवाटारमा नेताहरुबीच सामूहिक छलफल पनि भएको थियो।

८ वैशाखमा सरकारले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको हो। पार्टीभित्रै चर्को विरोध भएपछि प्रम ओली ब्याक भएका छन् र १२ वैशााखमा दुवै अध्यादेश खारेज भएका छन्।

अध्यादेश प्रकरणसँगै अध्यक्ष तथा प्रम ओली पार्टीभित्र चेपुवामा परेका छन्। प्रचण्ड, नेपाल, खनाल र गौतम चारैजना ओलीको विकल्प खोज्नुपर्ने पक्षमा देखिएपछि ओली संकटमा परेका हुन्।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१६ बैशाख २०७७, मंगलवार ०८:५२
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१६ बैशाख २०७७, मंगलवार ०८:५२

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१६ बैशाख २०७७, मंगलवार ०८:५२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१६ बैशाख २०७७, मंगलवार ०८:५२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१६ बैशाख २०७७, मंगलवार ०८:५२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१६ बैशाख २०७७, मंगलवार ०८:५२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१६ बैशाख २०७७, मंगलवार ०८:५२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.