• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कोरोना संक्रमण नियन्त्रणका लागि चिनियाँ विज्ञसँग छलफल गर्दै माधव नेपाल

by पहिलो नेपाल
१७ बैशाख २०७७, बुधबार १७:२७
कोरोना संक्रमण नियन्त्रणका लागि चिनियाँ विज्ञसँग छलफल गर्दै माधव नेपाल

वैशाख १७, काठमाडौ –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख माधव नेपालले कोरोना भाइरस (कोभिड-१९) संक्रमण र नियन्त्रणको विषयमा चिनियाँ विज्ञसँग छलफल गरेका छन्।

पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले बुधवार चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टर, वैज्ञानिकसहित विभिन्न विज्ञसँग दुई घण्टा लामो छलफल गरेका हुन्।

भिडियो कन्फरेन्समार्फत् भएको छलफलमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोख्रेल, ६ प्रदेशका पार्टी इन्चार्जसहित सहभागी थिए। छलफलमा गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने सहभागी थिएनन्।

नेकपामा शक्ति संघर्षको कलह चलिरहेका बेला माधव नेपाल भने कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अग्रसरता देखाएका हुन्। चिनियाँ विज्ञसँगको छलफल उपलब्धि मुलक भएको र कोरोना रोकथाम र नियन्त्रणका लागि फलदायी हुने विश्वास लिईएको छ।

Facebook Comments

Related Posts

नेकपा एकीकृत समाजवादीको  सचिवालय बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

१७ बैशाख २०७७, बुधबार १७:२७
काङ्ग्रेसले आज देशभर बाट एकसाथ सरकारलाई ज्ञापनपत्र बुझाउँदै

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

१७ बैशाख २०७७, बुधबार १७:२७

प्रधानमन्त्री प्रचण्ड–ओलीबीच तीन बुँदे भद्र सहमति

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

रेशम चौधरीको रिहाइ नभए प्रदेशसभा चल्न नदिने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

देश र नागरिकको हितलाई केन्द्रमा राखेर पार्टी अघि बढ्छ : अध्यक्ष नेपाल

जनप्रतिनिधिलाई राउतको निर्देशन- ६ महिना गरेका कामको प्रगति पठाउनू

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

प्रधानमन्त्री दाहाल :छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१७ बैशाख २०७७, बुधबार १७:२७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१७ बैशाख २०७७, बुधबार १७:२७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१७ बैशाख २०७७, बुधबार १७:२७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१७ बैशाख २०७७, बुधबार १७:२७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१७ बैशाख २०७७, बुधबार १७:२७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.