वैशाख १७, काठमाडौ –
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैक केहिबेर अघि सकिएको छ । बैठकमा पार्टी र सरकारको पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले २० गते अर्को बैठक बस्नेगरि बैठक सकिएको बताएका छन् । त्यही बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
Facebook Comments