• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

निशुल्क खाना खुवाउने समुहद्वारा आश्रमलाई खाद्यान्न र तरकारी लगायतका सामाग्री सहयोग

by पहिलो नेपाल
१८ बैशाख २०७७, बिहीबार १८:४४
निशुल्क खाना खुवाउने समुहद्वारा आश्रमलाई खाद्यान्न र तरकारी लगायतका सामाग्री सहयोग

वैशाख १८, विराटनगर –
सामाजिक कार्यमा सक्रिय युवाहरुको समुहले विराटनगरको पुर्वान्चल बालसेवा अश्रमा खाद्यान्न ,तरकारी लगायतका सामाग्री सहयोग गरेको छ। विराटनगरमा सडक पेटिमा बसेकाहरूलाई निशुल्क खाना खुवाउँदै आएको युवाहरुको समूहले नै आश्रमलाई सहयोग गरेको हो ।

विराटनगर १३ मा रहेको पुर्वाञ्चल बाल सेवा आश्रममा युवाहरुको समूहले चामल,नुन, तेल,बिस्कुट वितरण गरेको हो। त्यस्तै टमामाटर, कोपि, साबुन, मास्क, सेनिटाईजर र महिलाहरुका लागि सेनिटरी प्याड समेत वितरण गरिएको छ। लकडाउनका कारण सहयोग गर्नेहरु कम भैरहेका बेला युवाहरुले समूहले खाद्यान्न, तरकारी लगायतका सामाग्री सहयोग गरेकोमा आश्रम परिवारले धन्यवाद व्यक्त गरेको छ।

युवा नेता ओसिम आलमको नेतृत्वमा विगत एक महिनादेखि सडक पेटिमा बस्नेहरुलाई निशुल्क खान खुवाईरहेको समुहले नै आश्रममा पनि सहयोग गरेको हो। कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण आश्रममा खानका लागि समस्या भएको बुझेर सहयोग गरेको अभियान्ता ओसिम आलमले बताए ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

१८ बैशाख २०७७, बिहीबार १८:४४

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

१८ बैशाख २०७७, बिहीबार १८:४४

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

ऋषभ पन्तलाई बचाउने बस ड्राइभर

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक भित्रिँदै

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१८ बैशाख २०७७, बिहीबार १८:४४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१८ बैशाख २०७७, बिहीबार १८:४४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१८ बैशाख २०७७, बिहीबार १८:४४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१८ बैशाख २०७७, बिहीबार १८:४४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१८ बैशाख २०७७, बिहीबार १८:४४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.