• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

खुसीको खबर: विद्यार्थीहरुले घरमै बसेर पढ्न पाउने, डिसहोमले कक्षा संचालन गर्दै

by पहिलो नेपाल
१९ बैशाख २०७७, शुक्रबार ०८:२९
खुसीको खबर: विद्यार्थीहरुले घरमै बसेर पढ्न पाउने, डिसहोमले कक्षा संचालन गर्दै

वैशाख १९, विराटनगर –
टेलिभिजिन सेवा प्रदायक कम्पनी डिसहोमले विद्यार्थीहरुका लागि विशेष योजना ल्याएको छ। कोरोना भाइरस र लकडाउनले पारेको असरलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई डिसहोमले टेलिभिजन मार्फत कक्षा संचालन गर्ने भएको छ।

कोरोना भाइरसका कारण अहिले सबै शैक्षिकसंस्था ठप्प छन्। यहि अबस्थालाई मध्यनजर गर्दै टेलिभिजिन सेवा प्रदायक कम्पनी डिसहोमले बैसाख २० गते शनिबारदेखि विद्यार्थीहरुलाई लक्षित गर्दै कक्षा सन्चालन गर्ने भएको हो। अब कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले घरमै बसेर पढ्न पाउनेछन्। लकडाउनले गर्दा पुग्न गएको शैक्षिक असरलाई थोरै भएपनी टेवा दिन सामाजिक उत्तर्दायित्वलाई मध्यनजर गर्दै विद्यार्थीहरुको पढाईलाई असर नपरोस् भन्ने सोचका साथ कक्षा सञ्चालन गर्न लागेको डिसहोमका जिएम रमेश सापकोटाले बताए। उनका अनुसार डिसहोम च्यानल नम्बर ११४, ११५ र ११७ मा कक्षा सन्चालन हुनेछ। साथै विद्यार्थीको पढाईको लागि अभिभावकले पनि सहयोग गर्न सापकोटाले आग्रह गरे।

यसअघि पनि एसइइ तयारी कक्षा संचालन गर्दै आएको थियो। डिसहोमले आफ्ना ग्राहका लागि असअघि पनि विभिन्न अतिरिक्त सेवासुबिधा दिँदै आएको छ। बिगतमा सामाजिक उत्तरदायित्व अन्तर्गत देश भरका विभिन्न ठाउँका शैक्षिक संस्थाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गर्दै आएको छ।

त्यस्तै लकडाउनलाई मध्यनजर गर्दै डिसहोमले ६ महिना देखि बिबिध कारणले रिचार्ज नगरेका ग्राहकहरुलाई बैशाख २१ गते देखि ३० दिनको लागि निशुल्क डिसहोमका च्यानलहरु हेर्ने व्यवस्था गरेको छ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१९ बैशाख २०७७, शुक्रबार ०८:२९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१९ बैशाख २०७७, शुक्रबार ०८:२९

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१९ बैशाख २०७७, शुक्रबार ०८:२९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१९ बैशाख २०७७, शुक्रबार ०८:२९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१९ बैशाख २०७७, शुक्रबार ०८:२९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१९ बैशाख २०७७, शुक्रबार ०८:२९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१९ बैशाख २०७७, शुक्रबार ०८:२९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.