• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सामाजिक अभियन्ता नवीन बिक्रम शाहको समुहले दैनिक ६०० जनालाई निशुल्क खाना खुवाउँदै

by पहिलो नेपाल
२० बैशाख २०७७, शनिबार १६:४९
सामाजिक अभियन्ता नवीन बिक्रम शाहको समुहले दैनिक ६०० जनालाई निशुल्क खाना खुवाउँदै

वैशाख २०, विराटनगर –
विराटनगरका सामाजिक अभियान्ता नवीन बिक्रम शाहको नेतृत्मा युवाहरुले विप्पन्न परिवारलाई निशुल्क खाना खुवाउँदै आएका छन् । विगत एक महिनादेखि युवाहरूको समूहले गरिब, असहाय तथा विपन्न परिवारलाई निशुल्क खानाको व्यवस्था गर्दै आइरहेको छ।

सेवा नै धर्म हो भन्ने नाराका साथ सामाजिक अभियन्ताहरु नबिन बिक्रम शाह , बद्री थापाको नेतृत्वमा रहेका युवाहरुको समूहले दैनिक ६ सय जना बिपन्न नागरिकलाई खाना खुवाउँदै आएका हुन् ।

नोबेल अस्पताल, बिराट अस्पताल, कोशी अस्पताल र शिव शक्ति जिम क्लब छेउमा नियमितरुपमा खाना खुवाइरहेको अभियन्ता नबिन बिक्रम शाहले बताए । उनले लकडाउनको अबधिभर खाना खुवाउने कामलाई निरन्तरता दिने समेत बताए । उनले भने, ‘यस कार्यमा कुनै पनि संघसंस्था, राजनितिक दल र धार्मिक सस्थाको संलग्नता छैन । खानाको ब्यबस्था देशमा लकडाउन नसकुन्जेल सम्म निरन्तरता दिइने छ। खानाको व्यवस्था शिब शक्ति जिम कल्ब अगाडि गर्दै आएका छौं ।’

त्यस्तै अर्का अभियन्ता बद्री थापाले लकडाउनको समयमा कहि भौकै नबसोस भनेर यो कार्यको थालनी गरिएको बताए ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२० बैशाख २०७७, शनिबार १६:४९
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२० बैशाख २०७७, शनिबार १६:४९

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० बैशाख २०७७, शनिबार १६:४९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० बैशाख २०७७, शनिबार १६:४९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२० बैशाख २०७७, शनिबार १६:४९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२० बैशाख २०७७, शनिबार १६:४९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२० बैशाख २०७७, शनिबार १६:४९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.