• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सडकमा खाना बाड्ने युवाहरुलाई प्रचण्डले गरे प्रसंसा, भने ‘अभियान जारी राख्नुस्’

by पहिलो नेपाल
२० बैशाख २०७७, शनिबार २०:३५
सडकमा खाना बाड्ने युवाहरुलाई प्रचण्डले गरे प्रसंसा, भने ‘अभियान जारी राख्नुस्’

वैशाख २०, विराटनगर –
विराटनगरको सडक पेटिमा बस्नेहरुलाई निशुल्क खाना वितरण गर्दै आएका युवाहरूलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम भन्दै प्रशंसा गरेका छन । लकडाउनका कारण समस्या परेका गरिब, असहाय , घरबारविहीन मजदुरहरुलाई बसेकै स्थानमा खाना पूर्याउँदै आएका विराटनगरका युवाहरुको अभियानलाई नेकपा प्रचण्डले राम्रो काम भन्दै प्रसंसा गरेका हुन् ।

खाना खुवाउने अभियानको नेतृत्व गरिरहेका युवा नेता ओसिम आलमलाई भिडियो कलमार्फत उदाहरणीय कार्य भन्दै प्रचण्डले खाना खुवाउने अभियानको प्रशंसा गरेका हुन । भिडियो कलको व्यवस्थापन नकेपा युवा नेता जीवन आचार्यले मिलाएका थिए । उनी नेकपाका प्रदेश नं १ सदस्य समेत हुन् ।

भिडियो कलमा प्रचण्डले सामाजिक सञ्जाल मार्फत युवाहरुको काम हेरेको बताउँदै अभियानलाई निरन्तरता दिन आग्रह गरेको अभियानको नेतृत्व गरेका युवा नेता ओसिम आलमले बताए । साथै प्रचण्डले आवश्यक परे सहयोग गर्ने बचन समेत दिएको उनले बताए ।

त्यस्तै नेकपाका युवा नेता जीवन आचर्यले पनि अभियानको प्रशंसा गर्दै आफूले यो अभियानलाई साथ र सहयोग गर्ने बताए। युवाहरुले गरेको यो उदाहरणीय कार्यको सबैले प्रसंसा गरेर हौसला बढाउनु पर्ने समेत बताए ।

लकडाउका कारण समस्यामा परेका गरिब, असहाय , घरबारविहिन तथा मजदुरहरुलाई विराटनगरका युवाहरुले ३३ दिनयता नियमित खाना खुवाइरहेका छन ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२० बैशाख २०७७, शनिबार २०:३५
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२० बैशाख २०७७, शनिबार २०:३५

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० बैशाख २०७७, शनिबार २०:३५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० बैशाख २०७७, शनिबार २०:३५
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२० बैशाख २०७७, शनिबार २०:३५
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२० बैशाख २०७७, शनिबार २०:३५
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२० बैशाख २०७७, शनिबार २०:३५
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.