वैशाख २१, विराटनगर –
नेपालगञ्जमा थप ६ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । यसअघि आजै १० जनामा संक्रमण पुष्टि भएको थियो। आजमात्र १६ जना नायां संक्रमित भेटिएका छन्।
याेसँगै नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ७५ पुगेकाे छ । सङ्क्रमितहरुकाे अवस्था सामान्य रहेकाे र उनीहरु स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे स्वास्थ्य तथ जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
Facebook Comments