• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

युवानेता आचार्यले सहयोग गरे बुढिगंगा गाउँपालिकामा १५० बोरा चामल

by पहिलो नेपाल
२१ बैशाख २०७७, आईतवार २१:१०
युवानेता आचार्यले सहयोग गरे बुढिगंगा गाउँपालिकामा १५० बोरा चामल

वैशाख २१, विराटनगर –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवानेता जीवन आचार्यले बुढिगंगा गाउँपालिकालाई चामल सहयोग गरेका छन् । लामो समयदेखि लकडाउन हुँदा दैनिक गुजारा गर्न नसक्ने अवस्थामा पुगेका विपन्न तथा मजदुरहरुलाई वितरण गर्न भन्दै आचार्यले १ सय ५० बोरा चामल सहयोग गरेका हुन् ।

नेकपा प्रदेश नं १ सदस्य समेत रहेका युवा नेता आचार्यले त्यस क्षेत्रका जनताको समस्यालाई मध्यनजर गर्दै राहत स्वरुप चामल गाउँपालिकालाई हस्तान्तरण गरेको राष्ट्रिय युवा सँघका नेता इश्वरी आचार्यले बताए । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेकोले राहतका लागि उपलब्ध गराएको १ सय ५० बोरा चामल आइतबार बुढिगंगा गाउँपालिका अध्यक्ष बाल्लचन्द्र माझीलाई हस्तान्तरण गरिएको समेत आचार्यले जानकारी दिए ।

चामल हस्तान्तरण कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य सत्यनारायन चौधरी , उपेन्द्र राय , राष्ट्रिय युवा सँघका नेता इश्वरी आचार्य लगायको उपस्थिति थियो।

लोकप्रिय युवा नेता जीवन आचार्यले यसअघि पनि बुढिगंगा गाउँपालिका र विराटनगर वडा नं ४ मा पनि राहतको लागि चामल सहयोग गरेका थिए।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२१ बैशाख २०७७, आईतवार २१:१०
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२१ बैशाख २०७७, आईतवार २१:१०

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२१ बैशाख २०७७, आईतवार २१:१०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२१ बैशाख २०७७, आईतवार २१:१०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२१ बैशाख २०७७, आईतवार २१:१०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२१ बैशाख २०७७, आईतवार २१:१०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२१ बैशाख २०७७, आईतवार २१:१०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.