वैशाख २४, काठमाडौ –
लकडाउन जेठ ५ गतेसम्म लम्बिएको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन लम्ब्याउने लिर्णय गरेको हो ।
यस अघि सरकारले घोषणा गरेको लकडाउनको म्याद भोलि अर्थात बैशाख २५ गते सकिदैं छ ।
कोरोना भाइरसको जोखिम अझै कायम भएपछि सरकारले लकडाउन बढाउने निर्णय गरेको हो । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदखि लकडाउन लगाएको छ ।
Facebook Comments