• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कोरोना परिक्षणका लागि सांसदहरुको स्वाब संकलन गरियो, रिपोर्ट शुक्रवार आउने

by पहिलो नेपाल
२५ बैशाख २०७७, बिहीबार १६:०८
कोरोना परिक्षणका लागि सांसदहरुको स्वाब संकलन गरियो, रिपोर्ट शुक्रवार आउने
61
Shares

वैशाख २५, काठमाडौँ–
कोरोना परिक्षणको लागि बिहीबार संसद भवन नयाँ बानेश्वरमा काठमाडौँमा उपलब्ध भएका सांसद, कर्मचारी, सुरक्षाकर्मीको स्वाब संकलन गरिएको छ। शुक्रबार दिउँसो ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुने भएपछि बिहीबार सांसदहरुको पिसिआर प्रविधिबाट परीक्षण गर्न स्वाव संकलन गरिएको हो।

यसैविच संसद सचिवालयले कोरोना परिक्षण गरेका सांसदलाई मात्र बैठक कक्षमा प्रवेश गर्न दिने भएको छ। छुटेका सांसदहरुलाई शुक्रबार बिहान ७ बजे उपस्थित हुन आग्रह गरिएको छ

परीक्षणको रिपोर्ट शुक्रबार बिहानसम्म आउने र सांसदहरुले परीक्षणको रिपोर्ट नेगेटिभ आए मात्र बैठक कक्षमा प्रवेश गर्न दिने तयारी गरिएको छ।

परीक्षणको रिपोर्ट आउन सामान्यतया: ६ घण्टा लाग्ने भएकाले शुक्रबार नै स्वाब दिनेको पनि रिपोर्ट आउने र नेगेटिभ देखिएमा मात्र संसदमा प्रवेश दिइने भएको हो। जिल्ला जिल्ला पुगेका सांसद काठमाडौँ फर्किने क्रम जारी रहेको छ। त्यसरी आउने सांसदको परीक्षण भई रिपोर्ट नेगटिभ आए मात्र बैठकमा बस्न पाउनेछन्।

Facebook Comments

61
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२५ बैशाख २०७७, बिहीबार १६:०८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२५ बैशाख २०७७, बिहीबार १६:०८

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२५ बैशाख २०७७, बिहीबार १६:०८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२५ बैशाख २०७७, बिहीबार १६:०८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२५ बैशाख २०७७, बिहीबार १६:०८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२५ बैशाख २०७७, बिहीबार १६:०८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२५ बैशाख २०७७, बिहीबार १६:०८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.