• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मुस्लिम समुदाय विकास केन्द्रद्वारा खाद्यान्न वितरण

by पहिलो नेपाल
२५ बैशाख २०७७, बिहीबार १७:३४
मुस्लिम समुदाय विकास केन्द्रद्वारा खाद्यान्न वितरण
211
Shares

वैशाख २५, विराटनगर –
नेपाली मुस्लिम समुदाय बिकास केन्द्र (जामे अल सलाम, विराटनगर ) ले खाद्य सामाग्री वितरण गर्दै आईरहेको छ । संस्थाले विराटनगर लगायत ठाउँहरुमा राहत स्वरुप खाद्यान्न वितरण गर्दै आईरहेको छ ।

लकडाउनले पारेको असरललाई मध्यनजर गर्दै संस्थाले चरणबद्ध रुपमा हालसम्म २ सय १० गरिब परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरिसकेको छ । प्रत्येक परिवारलाई २०/२५ किलो चामल, २/३ किलो दाल, २ किलो चिनी, २ किलो चना २ लिटर तेल र १ किलो नुन जस्ता अत्यावश्यक खाद्यान्न सामाग्रीहरु वितरण गर्ने गरेको संस्थाका अध्यक्ष इब्राहिम शर्माले जानकारी दिए । खाद्यान्न वितरणका लागि विभिन्न दाताहरुको सहयोग गर्ने गरेको समेत उनले बताए ।

संस्थाका कार्यसमितिका पदाधिकारीहरु मो. जिया हुसैन, सियाम तिमल्सिना, कमाल श्रेष्ठ, अमिर लिम्बू, अब्दुल कादिर लगायत अन्य सदस्यहरुको उपस्थितिमा राहत वितरण गरिदै आएको छ । संस्थाले बिराटनगरमा मात्र नभएर काठमाडौ अवस्थित केन्द्रिय कार्यालय बाट पनि विभिन्न जिल्लाहरुमा राहत वितरण गर्दै आएको छ ।

Facebook Comments

211
Shares

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२५ बैशाख २०७७, बिहीबार १७:३४
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२५ बैशाख २०७७, बिहीबार १७:३४

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२५ बैशाख २०७७, बिहीबार १७:३४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२५ बैशाख २०७७, बिहीबार १७:३४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२५ बैशाख २०७७, बिहीबार १७:३४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२५ बैशाख २०७७, बिहीबार १७:३४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२५ बैशाख २०७७, बिहीबार १७:३४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.