• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

युरोपमा नियन्त्रण हुँदै गएको कोरोना अमेरिकी मुलुकहरुमा तिव्र रुपमा फैलिँदै

by पहिलो नेपाल
२६ बैशाख २०७७, शुक्रबार ०८:०३
कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय नाघ्यो

वैशाख २६, काठमाडौ –
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय अमेरिकी देशहरूमा तिव्र रुपमा फैलिँदै गएको छ । युरोपेली मुलुकहरूमा केही क हुँदै गएपनी अमेरिकी मुलुकमा मृत्युदर र संक्रमितको संख्या नढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै उत्तर अमेरिकी मुलुकहरुमा २ हजार ८ सय ६ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकि मुलुकमा पछिल्लो २४ घण्टामा ३५ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै ७ सय ७९ जनाको मृत्यु भएको छ भने १६ हजार नयाँ संक्रमित देखिएका छन् ।

कोरोना बाट अमेरिका विश्वकै सबैभन्दा प्रभावित मुलुक हो। त्यहाँ अहिलेसम्म ७७ हजारले ज्यान गुमाईसकेका छन् भने संक्रमितको संख्या १३ लाखको हाराहारीमा पुगेको छ । अमेरिकाको अर्को प्रभावित मुलुक ब्राजिल हो। ब्राजिलमा पछिल्लो २६ घण्टामा मात्रै ६ सयको ज्यान गएको छ। त्यहीँ हालसम्म ९ हजार १ सय ८० जनाको ज्याम गएक छ भने संक्रमितको संख्या १ लाख ३५ हजार भन्दा बढी छ ।

त्यस्तै अमेरिकाको अर्को मुलुक क्यानडा हो। क्यानडामा हालसम्म ४ हजार ४ सय ८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६५ हजार पुगेको छ। मेक्सिकोमा पनि पछिल्लो २४ घण्टामा ४ सय ५० जनाको ज्यान जाँदा जम्मा मृत्यु हुनेको संख्या २ हजार ९ सय ६१ पुगेको छ ।

उत्तर अमेरिका र दक्षिण अमेरिका गरि हालसम्म जम्मा ९५ ९८ हजार ८ सय भन्दा बढिको ज्यान गएको छ । त्यस्तै संक्रमितको संख्या १४ लाख ८० हजारको हाराहारीमा पुगेको छ ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ बैशाख २०७७, शुक्रबार ०८:०३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ बैशाख २०७७, शुक्रबार ०८:०३

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२६ बैशाख २०७७, शुक्रबार ०८:०३
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२६ बैशाख २०७७, शुक्रबार ०८:०३
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ बैशाख २०७७, शुक्रबार ०८:०३
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२६ बैशाख २०७७, शुक्रबार ०८:०३
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२६ बैशाख २०७७, शुक्रबार ०८:०३
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.