• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेकपा विदेश विभागले भन्यो: नेपालको एक इन्च जमिन पनि छोड्न सकिँदैन

by पहिलो नेपाल
२७ बैशाख २०७७, शनिबार ०८:३५
नेकपा विदेश विभागले भन्यो: नेपालको एक इन्च जमिन पनि छोड्न सकिँदैन
81
Shares

वैशाख २७, काठमाडौ –
भारतले दार्चुलाको लिपुलेक कालापानी क्षेत्रबाट मानसरोबर जाने सडक बनाएर सञ्चालनमा ल्याएको खबर सार्वजनिक भएपछि नेकपा विदेश विभागले मुख खोलेको छ । विदेश विभागका उप प्रमुख विष्णु रिजालले ट्वीट गर्दै नेपालको एक इञ्च जमिन पनि छोड्न नसकिने बताएका हुन् ।

उनले नेपाल सरकारले तत्काल भारतसँग कुटनीतिक वार्ता थाल्नुपर्नेमा पनि जोड दिएका छन् । उनले लेखेका छन, ‘ केही समयअघि भारतले नेपालको लिपुलेक-कालापानी राखेर नक्सा जारी गरेपछि दुई देशबीच वार्ताको प्रतीक्षा भइरहेको बेला त्यहीँबाट चीनको मानसरोबर पुग्ने बाटो खोेलेको छ । यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ र कूटनीतिक माध्यमबाट सुल्झाउन पहल थालिहाल्नुपर्छ।’

लिपुलेक कालापानीलाई समेटेर भारतले राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालले थालेको कुुटनीतिक प्रयासलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन् । पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता माधव कुमार नेपाल नेकपाको विदेश विभाग प्रमुखको जिम्मेवारीमा छन् ।

हाम्रो स्पष्ट नीति छः नेपाल न आफ्नो एक इन्च भूमि छाड्छ, न त कसैको एक इन्च भूमिमा आँखा लगाउँछ । नेपाल सरकारले वार्ताका लागि यसअघि नै भारतसमक्ष प्रस्ताव पठाएकोमा ताकेता गरोस् । @PradeepgyawaliK @bairagi_shanker @PM_Nepal @nilacharya

— Bishnu Rijal (@bishnurijal1) May 8, 2020

Facebook Comments

81
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२७ बैशाख २०७७, शनिबार ०८:३५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२७ बैशाख २०७७, शनिबार ०८:३५

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२७ बैशाख २०७७, शनिबार ०८:३५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२७ बैशाख २०७७, शनिबार ०८:३५
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२७ बैशाख २०७७, शनिबार ०८:३५
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२७ बैशाख २०७७, शनिबार ०८:३५
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२७ बैशाख २०७७, शनिबार ०८:३५
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.