• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका अनेरास्ववियूका कार्यकर्ता पक्राउ

by पहिलो नेपाल
२७ बैशाख २०७७, शनिबार १६:१७
भारतीय दूतावास अगाडि प्रदर्शन गर्न पुगेका अनेरास्ववियूका कार्यकर्ता पक्राउ
58
Shares

वैशाख २७, काठमाडौ –
भारतले नेपाली भूमि हुँदै सडक बनाएको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका अनेरास्ववियूका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनेरास्ववियुको नेतृत्वमा गएका २० प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

भारतद्वारा नेपाली भुमी अतिक्रमणको बिरुद्ध भारतिय दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा अनेरास्ववियूका केन्द्रिय नेता सुदेश पराजुली, अशोक थापा, महेश श्रेष्ठ, उत्तर खड्का, न्युसन लामिछाने, अनेरास्ववियुका पुर्व नेताहरु बिनोद खुलाल, प्रेम प्रधान लगायतलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरुलाई खानी तथा भूगर्भ विभाग नपुग्दै प्रहरीले नियन्त्रणमा लिइएकाे हाे।

भारतले नेपाली भूमि लिपुलेक कालापानी हुँदै मानसरोवरसम्म जाने सडकको शुक्रबार उद्घाटन गरेको थियो। भारतको उक्त कदमविरुद्ध नेपालका राजनीतिक दल, विभिन्न र्सगठनले तीव्र विरोध गरेका छन्।

Facebook Comments

58
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२७ बैशाख २०७७, शनिबार १६:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२७ बैशाख २०७७, शनिबार १६:१७

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२७ बैशाख २०७७, शनिबार १६:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२७ बैशाख २०७७, शनिबार १६:१७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२७ बैशाख २०७७, शनिबार १६:१७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२७ बैशाख २०७७, शनिबार १६:१७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२७ बैशाख २०७७, शनिबार १६:१७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.