• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

विराटनगरका स्वतन्त्र युवाहरुले जलाए भारतीय प्रधानमन्त्री मोदिको पुत्ला

by पहिलो नेपाल
२७ बैशाख २०७७, शनिबार १६:३२
विराटनगरका स्वतन्त्र युवाहरुले जलाए भारतीय प्रधानमन्त्री मोदिको पुत्ला

वैशाख २७, बिराटनगर –
स्वतन्त्र युवा समूह बिराटनगरले भारतले नेपाली भुमी हुँदै मानसरोवर जाने बाट्प बनाएको विरोधमा प्रदर्शन गरेको छ । विरोध प्रदर्शनमा भारती प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाएका छन् ।

भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेक हुँदै चिनको मानसरोवरसम्म जाने बाटो बनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको बिरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन गरेको स्वतन्त्र युवा हमिद अजादले जानकारी दिए ।बिराटनगरको रानी १७ भन्सार २ नम्वर ढाट नजिकै उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

विरोध प्रदर्शनमा भारतीय विस्तारवाद मुर्दावाद, नेपाली हामी रहौला कहा नेपालै नरहे, हाम्रो सिमाना मिचिएको हो कि बेचिएको हो सरकार किन मौन, गो ब्याक इन्डिया लगायतका नारा लगाएका थिए ।

समुहका अध्यक्ष हमिद आजादको संयोजनमा सम्पन्न भएको कार्यक्रममा राप्रपा नेता मुस्लिम मिया , बिभिन्न स्वतन्त्र युवाहरुले अनिल राई ,भानु अधिकारी, सरोज श्रेष्ठ , लगायतका युवाहरुको उपस्थित थियो। उनिहरुले सामाजिक दुरि कायम गरी कार्यक्रम गरेला थिए ।

Facebook Comments

Related Posts

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

२७ बैशाख २०७७, शनिबार १६:३२
हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

२७ बैशाख २०७७, शनिबार १६:३२

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

समान शिक्षा बनाउन जोड :मुख्यमन्त्री राई

राष्ट्र बैंक अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

नेपाल राष्ट्र बैंक प्रवेशद्वार अगाडि मोरङका उद्योगी व्यावसायीका धर्ना

प्रदेश १ का सांसदले लिए शपथ

विराटनगरलाई दुई रनले पराजित गर्दै लुम्बिनीको दोस्रो जित

विद्यार्थीको साथि विद्यार्थी क्लबद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२७ बैशाख २०७७, शनिबार १६:३२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२७ बैशाख २०७७, शनिबार १६:३२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२७ बैशाख २०७७, शनिबार १६:३२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२७ बैशाख २०७७, शनिबार १६:३२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२७ बैशाख २०७७, शनिबार १६:३२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.