• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सुनसरी दुहबीका भट्टराईले सहयोग गरे पुर्व अर्थमन्त्री पाण्डेको क्षेत्रमा १२ हजार किलो चामल

by पहिलो नेपाल
२९ बैशाख २०७७, सोमबार १७:३२
सुनसरी दुहबीका भट्टराईले सहयोग गरे पुर्व अर्थमन्त्री पाण्डेको क्षेत्रमा १२ हजार किलो चामल
2K
Shares

वैशाख २९, विराटनगर –
सुनसरी दुहबीका समाजसेवी सुमन भट्टराईले पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा चामल सहयोग गरेका छन्। भट्टराई चितवन क्षेत्र नं १ मा १२ हजार किलो चामल राहतका लागि सहयोग गरेका हुन् ।

प्रतिनिधिसभा सांसद तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन १ मा भट्टराईले सहयोग गरेका हुन् । नेकपा स्थायी कमिटी सदस्य समेत रहेका पाण्डेको पहलमा भट्टराईले १० केजिका १२ सय बोरा अर्थात १२ हजार किलो चामल राहतका लागि सहयोग गरेका हुन्। सांसद सुरेन्द्र पाण्डेका स्वकीय सचिव केशव कंडेलका अनुसार राप्ती नगरपालिका , खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकामा ४ सय बोराका दरले चामल हस्तान्तरण गरिएको छ । सहयोग गरिएको चामल भट्टराईले दुहबीबाट सोमबार चितवन पठाएका छन्। चामल सोमबार नै तिनवटा नगरपालिकालाई हस्तान्तरण गरिएको कंडेलले जानकारी दिए।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको छ। विगत लामो समयदेखि जारी लकडाउनका कारण गरिब ,विपन्न तथा मजदुरहरुलाई समस्या परेको भन्दै आफुले सक्दो सहयोग गरेको समाजसेवी भट्टराईले बताए। सरकारले एकद्वार नितिबाट राहत वितरण गर्ने निर्णय गरेकोले राहत स्वरुप सहयोग गरेको चामल नगरपालिकालाई हस्तान्तरण गरेको उनले बताए।

भट्टराईले यसअघि पनि ताप्लेजुङ, सुनसरी तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको निर्वाचन क्षेत्रमा खाद्य सामाग्री सहयोग गरेका थिए। त्यस्तै दुहबी नगरपालिकालाई राहतका लागि १ लाख नगद सहयोग गरेका थिए।

Facebook Comments

2K
Shares

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२९ बैशाख २०७७, सोमबार १७:३२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२९ बैशाख २०७७, सोमबार १७:३२

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२९ बैशाख २०७७, सोमबार १७:३२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२९ बैशाख २०७७, सोमबार १७:३२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२९ बैशाख २०७७, सोमबार १७:३२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२९ बैशाख २०७७, सोमबार १७:३२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२९ बैशाख २०७७, सोमबार १७:३२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.